बाढी र वर्षाका कारण पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षति

इस्लामावाद- पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताएका छन् । एआरवाई न्युजले जनाएअनुसार पाकिस्तानी प्रधानमन्त्रीले आर्थिक विधेयक २०२३/२४ को स्वीकृतिका लागि बोलाइएको बैठकलाई सम्बोधन गर्दै यसबारे जनाकारी गराएका हुन् । प्रधानमन्त्रीले अर्थतन्त्रमा देखिएको समस्या पुरानै भएको बताउँदै आफू सत्तामा आएपछि चीनले पाकिस्तानलाई आर्थिक समस्या समाधान गर्न […]

सम्बन्धित सामग्री

बाढी पहिरोले पश्चिम नेपालका धेरै विद्यालयमा क्षति

३१ असोज, काठमाडौं । असोज तेस्रो साता परेको वर्षाका कारण पश्चिम नेपालका धेरै विद्यालयमा क्षति पुगेको छ । वर्षा पछिको बाढी र पहिरोका कारण धेरै विद्यालय भवन भत्किनुका साथै बाढी पसेर विद्यालयको कागजात नष्ट भएको स्थानीय तहहरुले जानकारी दिएका छन् । बाढी, पहिरोका कारण क्षति पुगेका विद्यालयहरुको यकिन विवरण संकलन भइनसकेको उनीहरुको भनाइ छ । […]

वर्षाका कारण दुई जलविद्युत् आयोजना अवरुद्ध

पाँच दिनदेखिको निरन्तर वर्षाका कारण बागलुङको निसीखोला गाउँपालिका दुईवटा जलविद्युत् आयोजनामा क्षति हुँदा हजारौं नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् ।

पश्चिम सुर्खेतका बस्तीमा बाढी, दर्जनौँ घरमा क्षति

सुर्खेत – शुक्रबारदेखि परेको अविरल वर्षाका कारण सुर्खेतका विभिनन ठाउँमा असर गरेको छ । अविरल वर्षाका कारण आएको बाढीले सुर्खेत पश्चिमका धेरै ठाउँमा बिगार गरेको छ। जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो। चौकुने गाउँपलिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरहरुमा क्षति पुर्याएको छ भने एउटा भैँसी पुरिएको छ। […]

अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट देशका विभिन्न भागमा क्षति

काठमाडौं । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरुमा क्षति पुगेको छ । कास्कीको लुम्ले र जुमलेटीमा ६ घण्टाको अवधिमा मुसलधारे वर्षा भएको छ । सो अवधिमा लुम्लेमा मात्रै १७१ दशमलव ५ मिलिमिटर वर्षा रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पोखरा महानगरपालिका–२५ हेम्जाका तीन सय भन्दा बढी घर डुबानमा […]

बेमाैसमी वर्षा : बाढी, पहिराेले सडकमा १ अर्ब ५ कराेड रुपैयाँभन्दा धेरैकाे क्षति

काठमाण्डाै – बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले सडकमा एक अर्ब पाँच करोड रुपैयाँभन्दा धेरैको क्षति भएको सडक विभागले जनाएको छ ।  सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कात्तिक १ गतेयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले एक अर्ब पाँच करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान प्राप्त भएको बताउनुभयो ।  प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा महानिर्देशक थापाले यो प्रारम्भिक विवरण रहेको र क्षति अझै बढ्न सक्ने बताउनुभयो । वर्षाले १८ वटा सडकको दुई सय ४४ ठाउँमा बन्द भएको र ...

बेमौसमी वर्षाका कारण सात अर्बको धान र सडकमा एक अर्ब बढीको क्षति

मनसुन सकिएर हिउँद लाग्ने बेला अनि देश नै दशैंमा झुमिरहेका बेला भएको बेमौसमी वर्षाका कारण मुलकभर ७ अर्ब बढीको धानखेती क्षति भएको छ । त्यस्तै बाढी र पहिरोले राजमार्गहरुमा एक अर्ब ५ करोडको क्षति भएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कात्तिक १ गतेयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले १ अर्ब ५ …

बाढी तथा डुबानले धानबालीमा कति क्षति गर्‍यो?

काठमाडौँ – मनसुन सकिए लगत्तै गएको आइतबारदेखि केही दिन लगातार परेको झरी तथा भारी वर्षाका कारण आएको बाढी तथा डुबानले धानबालीमा गरेको क्षतिको विवरण संकलन भइरहेको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म बढी क्षति भएका तीन प्रदेशको मात्रै प्रारम्भिक विवरण आएको छ । बाढी तथा डुबानले बढी क्षति गरेको सुदूरपश्चिम, लुम्बिनी […]

बेमौसमी वर्षाका कारण हालसम्म ३६ जनाको मृत्यु : ३२ जना बेपत्ता, ४०० विस्थापित

काठमाडौं : आइतवारबाट परेको अविरल वर्षाका कारण हालसम्म ३६ जनाको ज्यान गएको छ। असोज ३१ गते आइतवारबाट सुदूरपश्चिम लगायत देशका अधिकांश पहाडी जिल्लामा मुसलधारे वर्षा भएको थियो। वर्षाका कारण डोटी, बैतडी, कैलाली, कञ्चनपुरमा ठुला तथा साना बाढी र पहिरोले मानवीय क्षति गरेको थियो। बाढी पहिरोबाट सुदूरपश्चिममा हालसम्म बैतडीमा ४ जना…

वर्षाका कारण काभ्रेमा ५३ लाख बराबरको क्षती

आइतबारदेखि सोमबारसम्म निरन्तर परेको वर्षाका कारण काभ्रेमा ५३ लाख रुपैयाँ बराबरको क्षती पुगेको छ। वर्षाका कारण आएको बाढी र पहिरोले घर, गोठ र घरपालुवा जनावर पुरिँदा ५३ लाख बराबरको क्षती...

बाढी र पहिरोले तहनहस, पूर्व सूचना प्रणाली व्यवस्थित नभएका कारण जनधनको क्षति

काठमाडौं, असार ३ । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परेर मंगलबार रातिदेखि बुधबार साँझसम्म सात जनाको ज्यान गएको छ भने दर्जनौ मानिष बेपत्ता भएका छन् । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका दर्जनौं […]