'बाढीका कारण पाकिस्तानको अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति' – देशसञ्चार
इस्लामावाद – पाकिस्तानले यस वर्षको विनाशकारी बाढीका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी व्यहोरेको छ। उक्त क्षति देशको कुल गार्हस्थ्य
दक्षिण अफ्रिकाको पश्चिमी केप प्रान्तमा भर्खरै आएको बाढीका कारण दुई जनाको मृत्यु भएको छ। बाढिबाट स्थानीय कृषिमा एक अर्ब र्यान्ड (लगभग ५४.५ मिलियन अमेरिकी डलर) क्षति पुग्न सक्ने आँकलन गरिएको छ।स्थानीय सञ्चार माध्यमका अनुसार पश्चिमी केप सरकारले प्रारम्भिक बाढी क्षतिको आँकलन गर्दै प्रान्तको कृषि क्षेत्रको लागि ७५० मिलियन र १ बिलियन रेन्डको बीचमा हुने अनुमान गरेको छ। यद्यपि प्रान्तीय सरकारका प्रमुख वेस्टर्न केपका प्रिमियर एलन विन्डेले हालै आएको बाढीबाट भएको क्षतिको विवरण संकलन
पाकिस्तानले यस वर्षको विनाशकारी बाढीका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी बेहोरेको छ । उक्त क्षति देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत रहेको पाकिस्तानी योजना, विकास र विशेष पहल मन्त्री अहसान इकबालले सोमबार उल्लेख गरेका छन् ।‘पाकिस्तान जलवायु परिवर्तनको सामना गर्ने सबैभन्दा कमजोर देश हो। बाढीबाट हुने क्षति र नोक्सानी पाकिस्तानको अर्थतन्त्रमा ठूलो बोझ बन्ने गरेको मन्त्रीले यहाँ आयोजित राष्ट्रिय बाढी प्रतिक्रिया केन्द्रको कार्यक्रमलाई सम्बोध
पाकिस्तानले यस वर्षको विनाशकारी बाढीका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी बेहोरेको छ । उक्त क्षति देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत रहेको पाकिस्तानी योजना, विकास र विशेष पहल मन्त्री अहसान इकबालले सोमबार उल्लेख गरेका छन् । पाकिस्तान जलवायु परिवर्तनको सामना गर्ने सबैभन्दा कमजोर देश हो। बाढीबाट हुने क्षति र नोक्सानी पाकिस्तानको अर्थतन्त्रमा […]
एसियाली विकास बैंक (एडीबी)ले पाकिस्तानका लागि एक अर्ब ५० करोड अमेरिकी डलरको ऋण सहयोग स्वीकृत गरेको छ । पछिल्लो पटक बाढीपहिरोबाट विनाश भएको पाकिस्तानमा खाद्य तथा सामाजिक सुरक्षा, पुनर्निर्माण र रोजगारीका लागि एडीबीले एक अर्ब ५० करोड अमेरिकी डलर बराबरको ऋण स्वीकृत गरेको हो ।
पाकिस्तानमा बाढीका कारण मात्रै तीन करोड ३० लाखभन्दा धेरै मानिस प्रभावित बनेका छन् । पूर्वाधार तथा कृषिमा व्यापक क्षति पुगेकाे छ । विपद्पछिको पुनर्निर्माण र जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले प्रतिकार्य प्याकेजको एक हिस्साका रूपमा यो ऋण उप...
इस्लामावाद – एसियाली विकास बैंक (एडीबी) ले पाकिस्तानलाई एक अर्ब ५० करोड अमेरिकी डलरको ऋण सहयोग उपलब्ध गराएको छ । पाकिस्तानमा सामाजिक सुरक्षा, खाद्य सुरक्षा र विनाशकारी बाढीको समयमा आफ्ना जनताका लागि रोजगारी प्रदान गर्न सहयोग गर्न बैङ्कले एक अर्ब ५० करोड अमेरिकी डलरको वित्तपोषण स्वीकृत गरेको हो । हालै आएको बाढीका कारण तीन करोड […]
पाकिस्तानमा आएको विनाशकारी बाढीका कारण धेरै जनधनको क्षति भएको छ । यस भीषण बाढीका कारण पाकिस्तानले विश्वभरका देशहरूसँग आर्थिक सहयोगको लागि अनुरोध गरेको छ । यसैबीच, विश्व बैंकले पाकिस्तानमा विनाशकारी बाढीलाई ध्यानमा राख्दै ३२३ अर्ब डलर सहायता प्रदान गर्नेछ। पाकिस्तानको सिन्ध प्रान्तमा आएको बाढीबाट नराम्ररी प्रभावित किसानलाई विश्व बैंकले ३२३ अर्ब डलर सहयोग गर्ने जानकारी […]
पाकिस्तानमा अभूतपूर्व बाढीका कारण १८ अर्ब डलर मूल्य बराबरको नोक्सानी भएको छ सरकारले जनाएको छ । यसअघि बाढीबाट साढे १२ अर्ब डलर मूल्य बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो ।बाढीपछि कृषिको उत्पादनमा गम्भीर असर गरेको छ । बाढीले ८ दशमलब २५ मिलियन एकडमा लगाइएको बाली नष्ट गरेको छ । बाढीले कपास, धान र साना बालीलाई नराम्ररी क्षति पुगेको छ भने पानीको उचित व्यवस्थापन नहुँदा गहुँ उत्पादनमा गम्भीर समस्या आउन सक्ने अनुमान गरिएको छ ।पाकिस्तानमा वर्षापछिको बाढीले बाढीले एक तिहाई भूभाग जलमग्न छ । यो
इस्लामाबाद- पाकिस्तानमा अभूतपूर्व बाढीका कारण १८ अर्ब डलर मूल्य बराबरको नोक्शानी भएको छ सरकारले जनाएको छ। यसबअघि बाढीबाट साढे १२ अर्ब डलर मूल्य बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो। बाढीपछि कृषिको उत्पादनमा गम्भीर असर गरेको छ। बाढीले ८ दशमबल २५ मिलियन एकडमा लगाइएको बाली नष्ट गरेको छ। बाढीले कपास, धान र साना बालीलाई नराम्ररी […]
पाकिस्तान अहिले विनाशकारी बाढीसँग जुधिरहेको छ । पछिल्लो जानकारीले पाकिस्तानमा अचानक आएको बाढीका कारण १५ अर्ब अमेरिकी डलरदेखि २० अर्ब अमेरिकी डलरसम्मको आर्थिक नोक्सानी हुन सक्ने खुलासा गरेको छ । बाढीका कारण यो आर्थिक नोक्सानीले १.२ लाख जनतालाई गरिबीको रेखामुनि धकेल्ने सरकारको डर छ । पाकिस्तानलाई यो क्षतिको सामना गर्न तुरुन्तै ठूलो अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ। […]
गत साताको अविरल वर्षा र बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइन अवरुद्ध हुँदा करिब १० अर्ब रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ