प्राकृतिक विपत्तिले अर्थतन्त्रमा पौने ७१ अर्ब क्षति, भूकम्प बढी विनाशकारी

२३ जेठ, काठमाडौं । प्राकृतिक विपत्तिले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा झन्डै ७१ अर्ब रुपैयाँ बराबर आर्थिक क्षति भएको छ । अर्थ मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै जनाए अनुसार …

सम्बन्धित सामग्री

भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणमा भारतले १० अर्ब सहयोग गर्ने

काठमाडौं, १९ पुस । जाजरकोट र रुकुम पश्चिमका संरचना पुनः निर्माणका लागि भारत सरकारले १० अर्ब रुपैयाँ अनुदान दिने भएको छ । आज (बिहीबार) भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा काठमाडौंमा आयोजित नेपाल–भारत संयुक्त आयोगको बैठकमा उक्त सहमति भएको हो । साथै, बैठकमा अन्य चार बुँदे सम्झौतामा पनि हस्ताक्षर भएको छ । अन्य सम्झौताहरुमा […]

भूकम्पपीडितका लागि अर्थबाट पहिलो पटक अर्ब निकासा, आवास निर्माणको गति सुस्त

काठमाडौँ : भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा उच्च प्राथमिकता दिएको भनिएको सरकारले बल्ल एक अर्ब रुपैयाँ निकासा गरेको छ।गत कात्तिक २७ को मन्त्रिपरिषद्को निर्णयले १० अर्ब पठाउने निर्णय गरेको थियो। तर बल्ल अर्थले एक अर्ब मात्रै निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकम मध्ये आज ९३ करोड सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, “हिजो मात्रै अर्थ मन्त्रालयल

भूकम्प प्रभावितको अस्थायी आवासका लागि १ अर्ब ४१ करोड निकासा

काठमाडौँ : भूकम्प पीडितका लागि अस्थायी अवास बनाउन सरकारले एक अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जाजरकोट र रुकुमपश्चिमका लागि ५०/५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि २ करोड रकम निकासा गरिएको जानकारी दिए।विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको कात्तिक २६ को निर्णयबाट स्वीकृत भएको 'भूकम्प प्रभावित परिवारलाई अस्थायी आवास निर्माण कार्यविधि २०८०' अनुसार यस

टर्किएका भूकम्प पीडितको लागि राष्ट्रसंघबाट एक अर्ब डलरको अपील

भूकम्प पीडित सिरियाली नागरिकका लागि ४० करोड अमेरिकी डलरको अपील शुरु गरेको दुई दिनपछि संयुक्त राष्ट्रसंघले टर्किएको भूकम्प राहत अभियानका लागि १ अर्ब डलर भन्दा बढी रकमको अपील गरेको छ।

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गयो

काठमाडौं।सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ०३ः०७ बजे ५.९ रेक्टरस्केलको भूकम्प गएको छ। मलेसिया पठाउने भन्दै १९जनाबाट ४१,४३,०० असुल्ने द रिभर ओभरसिज र देवान कन्सल्ट्यान्टमा वैदेशिक रोजगार विभागले छापा मारेको छ। रुपन्देही २ मा उम्मेदवार बनेका राजु गुरुङले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ। जलवायु परिवर्तनले एक अर्ब बालबालिका ‘उच्च जोखिममा’ रहेको किड्सराइट्स समूहले चेतावनी दिएको छ।

विश्व इतिहासमा आज : सुरक्षा परिषद्को पहिलो बैठकदेखि जापानको विनाशकारी भूकम्प

आज १७ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम :जापानको विनाशकारी भूकम्पसन् १९९५ को १७ जनवरीमा जापानमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पले जापानको कोबी सहर प्रभावित भएको थियो । ६ दशमलव ९ म्याग्निच्युडको सो भूकम्पका कारण ६ हजार ४३४ जनाको मृत्यु भएको थियो भने सयौं घाईते भएका थिए । भूकम्पले दुई सय अर्ब डलर क्षति पुगेको थियो ।सुरक्षा परिषद्को पहिलो बैठकसन् १९४६ मा राष्ट्रसंघको सुरक्षा परिषद्को पहिलो बैठक बसेको थियो

एक अर्ब लगानीमा देशभरका सामुदायिक विद्यालयमा इन्टरनेट जडान हुने

दूरसञ्चार प्राधिकरणले देशभरका सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान गर्न एक अर्ब खर्च गर्ने भएको छ । प्राधिरकणले भूकम्प प्रभावित ८ जिल्लाका विद्यालयहरूमा इन्टरनेट जडानका लागि ३३ करोड र बाँकी ६६...

लमजुङका निजी आवास पुनर्निर्माणमा साढे तीन अर्ब खर्च

लमजुङमा भूकम्प गएको ६ वर्षमा १० हजार चार सय ४४ घर पुनर्निर्माण भएका छन् । विनाशकारी भूकम्पपछि निजी आवास पुनर्निर्माणमा साढे तीन अर्ब रुपैयाँ खर्च भएको छ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन...

लमजुङमा निजी आवास पुनर्निर्माणमा साढे तीन अर्ब खर्च

भूकम्प गएको ६ वर्षमा लमजुङमा १० हजार चार सय ४४ घर पुनर्निर्माण भएको छ । आवास पुनर्निर्माणमा साढे तीन अर्ब खर्च भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान...