धानबालीमा अर्बौंको क्षति पुग्दा खाद्यसुरक्षा र बेरोजगारी बढ्ने चिन्ता

गत आर्थिक वर्ष २०७७/०७८ सालमा ५० अर्ब बढी बराबरको धान चामल आयात भएको भन्सार विभागको तथ्याङ्क छ । थाहा छैन, अर्को वर्ष आयातमुखी अर्थतन्त्रमा यो बोझको चुनौती कसरी झेल्नुपर्ने हो ?

सम्बन्धित सामग्री

बेरोजगारी कम गर्न निजी क्षेत्र र सरकारबीच साझेदारी आवश्यक छ : अर्थमन्त्री

काठमाडौँ : अर्थमन्त्री डा प्रकाशशरण महतले देशमा व्याप्त बेरोजगारी कम गर्नका लागि निजी क्षेत्र र सरकारबीच साझेदारी एवं सहकार्य अपरिहार्य रहेको बताएका छन्।नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले आज आयोजना गरेको सीपमूलक तालिमका सम्भावना र योजना विषयक अन्तरक्रियामा उनले लहडको भरमा भन्दा पनि बजारको माग बमोजिम व्यावसायिक र सीपमूलक तालिम प्रदान गर्न आवश्यक रहेको बताए। उनले भने, “लहडको भरमा भन्दा पनि बजारको माग बमोजिम व्यावसायिक र सीपमूलक तालिम प्रदान गरे सोचे अनुरुपको आर्थिक लाभ लिन सकिन्छ

देशमा व्याप्त बेरोजगारी र यसको समाधान

नेपालको श्रम तथा रोजगार नीतिले लगानीकर्ता मैत्रीपूर्ण वातावरण सिर्जना गर्ने, सबैलाई रोजगारीका अवसर प्रदान गर्ने, दीर्घकालीन आर्थिक वृद्धिको वातावरण तयार पार्ने, श्रम गर्ने उमेरका नागरिकलाई उत्पादनशील, विभेदरहित, शोषणमुक्त, मर्यादित, सुरक्षित र स्वास्थ्य कामका अवसर प्रदान गर्ने, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने, बहुसीपयुक्त मानव संसाधनको विकास गर्नेजस्ता उद्देश्य राखेको छ । नेपालको संविधान […] The post देशमा व्याप्त बेरोजगारी र यसको समाधान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्थानीय रोजगार रणनीति बनाउँदै तातोपानी

तातोपानी गाउँपालिकाले जिल्लाकै पहिलो रोजगार संवाद मञ्च गठनसँगै स्थानीय रोजगार रणनीति निर्माण प्रक्रिया थालेको छ । बेरोजगारी न्यूनीकरणका लागि रणनीति निर्माणसँगै रोजगारीका अवसर सृजना गर्न तथा सम्भावना पहिचान गर्ने उद्देश्यसहित तातोपानीमा रोजगार मञ्चको गठन गरिएको हो । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइककाे संयोजकत्वमा १३ सदस्यीय रोजगार संवाद मञ्च गरिएको छ । जसमा पालिका उपाध्यक्षसहित निजी क्षेत्र, […]

व्याप्त बेरोजगारी र समाधान

नेपालको श्रम तथा रोजगार नीतिले लगानीकर्ता मैत्रीपूर्ण वातावरण सिर्जना गर्ने, सबैलाई रोजगारीका अवसर प्रदान गर्ने, दीर्घकालीन आर्थिक वृद्धिको वातावरण तयार पार्ने, श्रम गर्ने उमेरका नागरिकलाई उत्पादनशील, विभेदरहित, शोषणमुक्त, मर्यादित, सुरक्षित र स्वास्थ्य कामका अवसर प्रदान गर्ने, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने, बहुसीपयुक्त मानव संसाधनको विकास गर्ने जस्ता उद्देश्यहरू रहेको छ । नेपालको […] The post व्याप्त बेरोजगारी र समाधान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दक्षिण कोरियाको बेरोजगारी दरमा वृद्धि

विश्वव्यापी आर्थिक मन्दीको बढ्दो चिन्ताबीच मार्चमा दक्षिण कोरियाको बेरोजगारी दरमा छ प्रतिशतले वृद्धि भएको श्रम मन्त्रालयको तथ्यांकले देखाएको छ। दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयका अनुसार मार्चमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक लाख ४४ हजार थियो, जुन गत वर्षको सोही महिनाको तुलनामा ८.५ प्रतिशतले बढी हो भने यो बर्षको फेब्रुअरीमा रहेको १४ प्रतिशतको […]

कविता : बेरोजगारी

दिएको रोजगारीकोपारिभाषारोजगार सिर्जना गर्नकहाँ थियो र रुरोजगारीको खोजिमा भौतारीएकोयुवालेविदेशमै भएपनिथोरै रोजगारी पाएको थिएकेवल पाउन बाँकीधेरै थिएतर सरकार रुम रोजगार नबन्नुमातिमी दोशी कि मेरो श्रम ।मेरा हातलेबाँसका चोया खिपेरसजाउको सामान बनाउन सक्छुदैनिक उपभोगको सामान बनाउन सक्छुदैनिक उपयोगिताको सामान बनाउन सक्छुतर मेरा सामान यहाँअछुत हुन थालेकिन किमैले बनाएको सामानमामौलिक कला छअर्गानिक स्वाद छतर मेरो सरकारबिदेशी सामान किन्न तल्लीन छत्यसैले त सरकारम रोजगारी नबन्नुमाम दोषी कि तिम्रा कानुन ।मेरो द

अमेरिकामै बढ्न थाल्यो बेरोजगारी दर

अमेरिकामा अगष्टमा रोजगारी वृद्धिको गति सुस्त भएको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा जनाइएको छ। अघिल्लो महिनामा रोजगारी दरमा आश्चर्यजनक वृद्धिपछि बेरोजगारी दरमा महामारी पूर्वको स्तरभन्दा माथि पुगेको थियो। गत महिना अमेरिकी रोजगारदाता कम्पनी तथा फर्महरूले तीन लाख १५ हजार व्यक्तिलाई रोजगारीका अवसर उपलब्ध गराएको अमेरिकी श्रम मन्त्रालयले जनाएको छ।गत जुलाईमा यो संख्या पाँच लाख २६ हजार पुगेको थियो। जुलाईमा भएको रोजगार दरको वृद्धिसँगै अगष्टमा यो संख्या घट्ने अर्थशास्त्रीहरूले प्रक्षेपण गरेका थिए।

गण्डकी प्रदेश सरकारले रोजगार मेला आयोजना गर्ने

पर्वत : गण्डकी प्रदेश सरकारले रोजगार मेला आयोजना गर्ने भएको छ।  शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले सिप, क्षमता, दक्षता भएर पनि बेरोजगार रहेकालाई लक्ष्य गरी मेला आयोजना गर्न लागेको बताएको छ।मन्त्रालयका सूचना अधिकारी टंकप्रसाद ढकालले प्रदेशमा बेरोजगारी समस्या समाधान लागि ‘रोजगार मेला’ को आयोजना गर्ने तयारी भइरहेको बताए। रोजगार मेला आयोजना गर्ने विषयमा मंगलबार आयोजना गरिएको प्रारम्भिक छलफल कार्यक्रममा ‘रोजगार मेला’ आयोजना

वैदेशिक रोजगार र रेमिट्यान्सको अवस्था

बेरोजगारी एक त्यस्तो समस्या हो, जसमा व्यक्ति एक ठूलो आर्थिक क्षति हो । जसबाट धेरै नराम्रो परिणाम निस्कन्छ । बेरोजगारी भन्नाले कुनै काममा नलागेको भन्ने बुुझिन्छ । तर यसबाट काम गर्न नचाहने अल्छीलाई पनि बेरोजगारी भन्नुपर्ने हुुँदा आर्थिक दृष्टिले बेरोजगारी भन्नु काम गर्ने इच्छा र योग्यता भएर पनि कुुनै पनि काम नभएर त्यसै बस्नु हो […]

घट्यो वैदेशिक रोजगार, बेरोजगारी भयावह हुनसक्ने

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले वैदेशिक रोजगारी खुम्चिएको छ। कोरोनापछि चार गुणाले वैदेशिक रोजगारी खुम्चिँदा बेरोजगारी भयावह बन्ने देखिएको छ। श्रमविज्ञ डा.गणेश गुरुङले रोजगारी सिर्जना हुन नसकिरहेकाले वैदेशिक रोजगारी खुम्चिँदा अवस्था भयावह बन्ने बताए। कोरोनापछि भारतसहित वैदेशिक रोजगारीबाट १० लाख श्रमिक फर्किएका छन्। नेपालबाट ७ लाखभन्दा बढी भारतीय कामदार कोरोना पछि काममा फर्किएका छैनन्। कोरोनापछि भारतीय कामदार फर्किएकाले तत्काल उनीहरूको ठाउँमा नेपालीलाई अवसर दिनुपर्ने भए पनि त्यसो हुन सकेको छैन। अन्नपू...