यतिबेला ती देशहरु अमेरिका र दक्षिण कोरियाबाटै उत्तर कोरियाली सर्वोच्च नेताको हत्या गर्ने योजना बनेको समाचारहरु बाहिरिएका छन् । गतवर्ष जब दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन अमेरिका भ्रमणमा गएका थिए उनले अमेरिकी समकक्षी जो बाइडेनसँगको भेटमा किमको शासन समाप्त गरिदिने वाचा गरेका थिए ।