असान्जको हत्या गर्न चाहन्थ्यो सीआईए, ट्रम्पको पालामा बनेको थियो यस्तो योजना

११ असोज, काठमाडौं । ट्रम्प प्रशासनका बेला अमेरिकी खुफिया संस्था सेन्टर इन्टेलिजेन्स एजेन्सी (सीआईए)का अधिकारीहरुले गोप्य रुपमा विकिलिक्सका संस्थापक जुलियन असान्जको अपहरण र परिआए हत्या गर्ने योजना बनाएको खुलासा भएको छ । आइतबार प्रकाशित एक रिपोर्टअनुसार विकिलिक्सले सीआईएका संवदेशनशील ह्याकिङ टुल्स अनलाइनमा प्रकाशित गरेपछि उक्त योजना बनेको थियो । सन् २०१६ मा विकिलिक्सबाट भएको उक्त […]

सम्बन्धित सामग्री

जब अमेरिकामा महारानी एलिजावेथ द्वितीयाको हत्या योजना बन्यो..

एफबीआईले सन् १९८३ मा महारानी एलिजावेथको अमेरिकी भ्रमणबारे दस्तावेजहरू सार्वजनिक गरेको हो । जहाँ एक व्यक्तिको फोन सम्पर्कबाट सान फ्रान्सिस्को प्रहरीलाई महारानीको हत्या योजनाबारे थाहा भएको उल्लेख गरिएको छ ।

दुध लिन गएकी महिलाको ढुंगा र हँसिया प्रहार गरी हत्या, सुनका गरगहना लुट्ने योजना

अर्घाखाँची। शितगंगा नगरपालिका–१० बस्ने ६० वर्षीया राधा थापाको हत्या भएको छ। उनको हत्या गरेको अभियोगमा भारतको बिहार घर भएका २३ वर्षीय सुशान्त सिंहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानमा राधाले लगाएको सुनका गरगहना लुट्ने योजना बनाई सिंहले आइतबार बिहान हत्या गरेको प्रहरीले जनाएको छ। दुध लिन गएको अवस्थामा ढुंगा र हँसिया प्रहार गरी राधाको हत्या गरेको खुल्न आएको छ।

यसरी बनेको थियो सर्जनको हत्या गरेर बीमाको रकम बाँडचुड गर्ने योजना

एक वर्ष अघि मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका भनिएका बाँके कोहलपुरका सर्जन बिकको हत्या दुई वर्ष अघिदेखिको श्रृङ्खलाबद्ध योजना अनुसार भएको रहस्य खुलेका छन् । दुई करोड रुपियाँभन्दा बढी रकमको बीमा भुक्तानी लिन बिकको योजनाबद्ध हत्या भएको र यसमा संलग्नहरुले बीमा रकम झिकेर बाँडेको रहस्य पनि सार्वजनिक भएको छ । पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना …

घर बनाउन पैसा सहयोग गर्नेकै हत्या

झापामा घर बनाउन सहयोग गर्ने भारतीय नागरिकलाई हत्या गरेर ह्युम पाइपभित्र फालिएको पाइएको छ । दुर्व्यवहार गरेको भन्दै श्रीमान्–श्रीमतीले नै योजना बनाएर भारत गुजरातका ४० वर्षीय जपाडिया नरेशकुमार बाबु भाइको हत्या भएको हो ।उनको हत्या योजना अर्जुनधारा अर्जुनधारा ७ डाँडागाउँकी ३२ वर्षीया जानुका सुवेदी थापा र  उनका ४९ वर्षीय श्रीमान् विनय भनिने वृषबहादुर थापाले बनाएको प्रहरीले जनाएको छ । जानुकालाई श्रीमानकै अगाडि दुर्व्यवहार गरेपछि हत्याको योजना बनेको थियो । उनको ९ असारमा हत्या भएको प्रहरीले ज

तीन साताअघि नै बनेको थियो हत्या योजना

उदयपुर, चैत २४ । । उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया कविता सुनुवारको हत्याका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । घरबाट बिहान ४ बजे टयुसन पढ्न निस्किएकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा मृतकका सहपाठीसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका–३ किराँत चोककी सहपाठी १७ वर्षीया सरिता ढकाल […]

हत्या योजना बनाएको आरोपमा एक जना पक्राउ

८ चैत, जनकपुरधाम । अपराधिक षड्यन्त्र (हत्या योजना) गरेको आरोपमा सर्लाहीका एक व्यक्तिलाई प्रहरीले म्याग्दीबाट नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका-९ बस्ने विश्वराज पोखरेल छन् । उनलाई म्याग्दीको रघुगंगा गाउँपालिका-१ तिप्ल्याङबाट म्याग्दी प्रहरीकै समन्वयमा पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ । पोखरेलले आफूविरुद्ध ज्यान मार्ने उद्देश्यले अपराधिक षड्यन्त्र गरेको भन्दै […]

परपुरुषसँग माया बसेपछि आफ्नो श्रीमानको हत्या गर्ने योजना बन्यो

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको गुम्बामा अर्कै पुरुषसँग मिलेर योजनाबद्ध रूपमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । जुगल गाउँपालिका ३ गुम्बा बस्ने ३९ वर्षीय छेवाङ लामाको मंसिर २० गते हत्या भएको थियो । लामाको हत्या अभियोगमा प्रहरीले उनकी श्रीमती २८ वर्षीया निमा साङ्लो तामाङ र जुगल ३ बस्ने ३६ वर्षीय कान्छा लाल लामालाई पक्राउ गरेको छ । […]

श्रीमानको हत्या गर्न प्रेमीलाई सुपारी

काठमाडौं, असोज ५ । श्रीमानको हत्याको योजना पूरा गर्न प्रेमीलाई सुपारी दिएको खुलासा भएको छ । सिरहाको गोललबजार नगरपालिका– ४ निपनियाकि ३८ वर्षीया हरिहरदेवी महरालले आफ्नै श्रीमानको हत्या गर्न प्रेमीलाई सुपारी दिएकी हुन् । उपचार गराउन भन्दै भारतको बिहार पु¥याएर ती महिला र उनका प्रेमी मिलेर निपनियाका ३९ वर्षीय दुखरन मोचीको हत्या गरेका छन् । […]

एक दिनअघि यसरी बनेको थियो ६ जनाको हत्या गर्ने योजना

संखुवासभाको मादीमा भएको हत्याकाण्डमा नयाँ ट्वीस्ट आएको छ। प्रहरीका अनुसार एक दिनअघि नै हत्या गर्ने योजना बनेको थियो। यतिसम्म कि प्रहरीले पत्ता लगाए मानसिक रोगको औषधि खाइरहेका लोकबहादुर एक्लैले जिम्मा लिने र जेल जानेबारे पनि सल्लाह भएको खुलासा प्रहरीले गरेको छ।