तीन साताअघि नै बनेको थियो हत्या योजना

उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया कविता सुनुवारको हत्याका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । घरबाट बिहान ४ बजे टयुसन पढ्न निस्किएकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा मृतकका सहपाठीसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका–३ किराँत चोककी सहपाठी १७ वर्षीया सरिता ढकाल (खत्री) उनको ठूलो […] The post तीन साताअघि नै बनेको थियो हत्या योजना appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

चाडपर्वमा पनि छैन व्यापार

धनगढी– नेपालीहरूको चाडपर्व घर आँगनमै छ । भरखरै राष्ट्रिय पर्व तीज सकिएको छ । एक साताअघि सुदूरपश्चिमको मौलिक पर्व गौरा सकिएको छ । गत आइतबार थारु समुदायको खानापानाका परिकारले भरिपूर्ण अट्वारी मनाइएको छ । एक महिनाभित्रै बडादसैं आउँदैछ । तर, बजारमा किनलेम निकै पातलो छ । चाडपर्वमा निकै चहलपहल हुने धनगढी बजार सुनसानजस्तै बनेको छ […]

बक्स अफिसमा कमजाेर बन्याे सर्कस, रणवीरकाे लगातार तेस्राे फ्लप

मुम्बई : तीन साताअघि प्रदर्शनमा आएको बलिउड फिल्म सर्कस बक्स अफिसमा फ्लप सावित भएको छ। भारु १ अर्ब ५० करोडको लगानीमा बनेको फिल्मले ५० करोड उठाउन पनि संघर्ष गर्दै छ। सर्कस व्यावसायिक रूपमा निर्देशक रोहित सेट्टीको करिअरकै सबैभन्दा असफल फिल्म बनेको छ भने यसका मुख्य अभिनेता रणवीर सिंहको यो तेस्रो असफलता हो। यसअघि प्रदर्शनमा आएका दुई फिल्म लगातार बक्स अफिसमा फ्लप सावित भएका थिए। डिसेम्बर २०२१ मा प्रदर्शनमा आएको ८३ ले बक्स अफिसमा झण्डै १ अर्ब २० करोडको कलेक्सन गरेको थियो। जब कि फिल्

कैलाली र कञ्चनपुर जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा

कैलाली र कञ्चनपुर जिल्ला जोड्ने मोहना नदीमा बनेको झोलुङ्गे पुल जोखिममा परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलंका र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मजगाइ जोड्ने पुल मोहना नदीमा आएको बाढीको कटानले उच्च जोखिममा परेको हो ।मजगाइका स्थानीय रामु कुश्मीका अनुसार केही साताअघि आएको बाढीले जोखिममा परेको पुल पुनः निरन्तरको वर्षापछि आएको बाढीले बग्ने अवस्थामा पुगेको हो ।निरन्तरको कटानले पुलको पिलर र नदीको धारबीचको दुरी डेढ मिटरमात्र रहेको बताउँदै उनले समयमा पुल जोगाउन नसकिए आवातजावत नै

धानका लागि मनसुन सुखद्

आकाशे पानीका भरमा गरिने रोपाइँ र अन्य खेतीपातीका लागि यस वर्षको मनसुन फलदायी बनेको छ । यस वर्ष मुलुकभर औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ ।यस वर्ष एक साताअघि नै नेपालमा मनसुन भित्रिएको थियो । जुन १३ गतेदेखि मनसुन भित्रिने सरदर मिति भए पनि जुन ५ मा नै मनसुन भित्रिएको हो । मौसमविद्हरुले बंगालको […]

तीन साताअघि नै बनेको थियो हत्या योजना

उदयपुर, चैत २४ । । उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया कविता सुनुवारको हत्याका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । घरबाट बिहान ४ बजे टयुसन पढ्न निस्किएकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा मृतकका सहपाठीसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका–३ किराँत चोककी सहपाठी १७ वर्षीया सरिता ढकाल […]

लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना स्वीकृत

बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दाङको भालुबाङ क्षेत्रमा निर्माण हुने प्रदेश राजधानीको गुरुयोजना स्वीकृत गरेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले दुई साताअघि गुरुयोजना हस्तान्तरण गरेको थियो । यस्तै सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको परिमार्जित विधेयक प्रदेश सभामा पेस गर्ने, लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्ने निर्णय पनि बैठकले गरेको सरकारका प्रवक्ता […]

यी गीत छन् अहिले ट्रेन्डिङमा

काठमाडौं : यतिबेला सामाजिक सञ्जाल तथा युट्युबमा दुई वटा नेपाली गीत ट्रेन्डमा छन्। ती हुन् प्रकाश दूतराजको 'जाम भो माइली' र दिनेश ढकालको 'कालो केशमा रेलिमै'।'जाम भो माइली' प्रकाश दूतराज र शान्ती श्री परियारको स्वरमा रहेको छ। शृंगारिक भावमा रहेको गीतमा शब्द तथा संगीत पनि प्रकाशकै छ।दुई साताअघि सार्वजनिक गीतलाई युट्युबमा १५ लाखभन्दा बढी पटक हेरिसकिएको छ।मौसम हिमालीको कथा एवं निर्देशनमा बनेको गीतको भिडियोमा गायक, गीतकार प्रकाशसँगै रोशनी कार्की र निक्स शर्माको म

गीत हिट भएसँगै किन खोज्यो प्रहरीले विष्णु माझीलाई?

'जेलैमा हो जेलैमा,चरी जेलैमा, मै छोरी रुँदारुँदै बेसी मेलैमा' तीन साताअघि युट्युबबाट सार्वजनिक भयो यही बोलको गीत। एक साता नबित्दै गीतले ट्रेन्डिङको शीर्ष स्थान कब्जामात्र गरेन, मानिसको मुखमुखमा झुन्डिन पनि सफल भयो। टिकटकमा यही गीतमा भिडियो बनाउनेहरूको लर्को लाग्यो। तीजलाई लक्षित गरेर बनेको गीतले लगातार चर्चा बटुलिरह्यो। गीतमा लोक गायिका…

भ्वाइस अफ नेपाल बनेको दुई सातामै किरणले ल्याउँदैछन् ‘पारौँ कान्छी झ्याँई झ्याँई’

काठमाडौँ- दुई साताअघि भ्वाइस अफ नेपालको उपाधि जितेका किरण गजमेरले नयाँ गीत लिएर आउने भएका छन्। उनले गाएको ‘पारौँ कान्छी झ्याँई झ्याँई’बोलको गीत बिहीबार सार्वजनिक हुँदै छ। केदार उप्रेतीको शब्द रहेको उक्त गीतमा राजनराज शिवाकोटीले संगीत भरेका छन् भने शाहस शाक्यको एरेन्ज रहेको छ। गीतको म्यूजिक भिडियोमा सलोन बस्नेत, ओजस्वी थापा र आर्जु बैजुले अभिनय […]

सञ्जयलीला भंसालीको फिल्म ‘गंगुबाई काठियावाडी’ हलमै रिलिज हुने

आलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ बहुप्रतिक्षित फिल्म हो। माफिया डन गंगुबाईको जीवनमाथि बनेको फिल्मले दुई साताअघि मात्रै बाँकी रहेको सुटिङ सकेको थियो। अहिले पनि भारतमा कोरोनाले गर्दा सबै सिनेमाघरहरु खुल्न सकेका छैनन्। जसले गर्दा फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुने अनुमान गरिएको थियो। तर, यसैबीच निर्देशक सञ्जयलीला भंसालीले फिल्म ओटीटीमा…