गाडी र विलासिताका बस्तु आयातमा प्रतिबन्ध

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको घट्दो संचिति र बढ्दो शोधनान्तर घाटाबाट अर्थतन्त्रमा परेको जोखिम काम गर्न आयातमा थप कडाईको नीति लिएको छ । अब गाडी तथा विलासी बस्तुहरुको आयातमा रोक लागेको छ । सोमबार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई गाडी र विलासीताका वस्तु आयातका लागि एलसी नखोल्न निर्देशन दिंदै निर्देशन अटेर गरे कारबाही गर्ने चेतावनी …

सम्बन्धित सामग्री

मदिरा, गाडी र मोबाइलको आयात प्रतिबन्ध फुकुवा

काठमाडौँ – सरकारले प्रतिबन्ध लगाएको गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात फुकुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्धित विलासी बस्तुको आयात फुकुवा गर्ने निर्णय गरेको हो । विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गत वैशाख १३ गतेदेखि विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना […]

गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्ध फुकुवा

गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात पुससम्म प्रतिबन्ध फुकुवा काठमाडौं । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ । पुसदेखि लागू हुनेगरि ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय आजको मन्त्रिपरिषद्ले गरेको हो । यसअघि आयातमा प्रतिबन्ध लगाइएका यी ४ प्रकारका वस्तुको आयात खुलाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सरकारका एक मन्त्रीले […]

बाह्य क्षेत्र सम्हाल्न विगतका त्रुटि नदोहोर्‍याउने पक्षमा राष्ट्र बैंक

१९ मंसिर, काठमाडौं । ८ महिनादेखि विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा लक्ष्य अनुसार राजस्व उठाउन नसकेर दबावमा परेको सरकारले गाडी लगायत प्रतिबन्धित वस्तुको आयात खोल्ने तयारी गरेको छ । राजस्व संकलनको ठूलो हिस्सा भन्सारमा निर्भर भएकाले चारपांग्रे निजी गाडी, महँगा स्मार्टफोन तथा मोटरसाइकल र मदिराको आयातमा प्रतिबन्ध लगाउँदाको असर राज्य लक्ष्यमा परेको छ । पछिल्लो […]

निजी गाडी आयात प्रतिबन्ध हटाउन माग

विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि सरकारले १४ वैशाखदेखि लगाएको आयातको सीमा हटाउन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले माग गरेको छ ।सरकारले सबै प्रकारका पेट्रोलियमबाट चल्ने कार, १५० सीसीभन्दा माथिका मोटरसाइकल आयातमा लगाउँदै आएको आयातमा प्रतिबन्ध हटाउन नाडाले माग गरेको हो । सरकारले थप सीमा तोकेर असार मसान्तसम्म र पछि पुन: थप गरेर १४ भदौ हुँदै […]

प्रतिबन्ध लगाएको वस्तुको आयात नगर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं : सरकारले बिलासी गाडी, मोबाइल मदिरा र मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएसँगै ती वस्तुहरुको प्रतितपत्र नखोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ। सरकारले गत सोमवार राजपत्रमा सूचना जारी गर्दै १० मध्ये ४ वस्तुको आयात प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यो निर्णय पालना गर्न राष्ट्र बैंकले बिहीवार बैंक तथा वित्तीय संस्थाका नाममा…

आयात प्रतिबन्ध असोज २८ गतेसम्म निरन्तर, ६ वस्तुको प्रतिबन्ध हट्यो

काठमाडौंः गत वैशाख १३ गतेदेखि लगाइएको १० वस्तुको आयात प्रतिबन्धलाई सरकारले निरन्तरता दिए पनि केहीमा हेरफेर गरेको छ। सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ। असोज २८ गतेसम्म चार वस्तुहरुको आयातमा प्रतिबन्ध लगाइएको छ। कुरकुरे, लेज, चुरोट, टीभी, हिरा, तास र खेलौनाको आयात भने…

गाडी, मोटरसाइकल, मोबाइल र मदिरा आयात प्रतिबन्ध २८ असोजसम्म

१४ भदौ, काठमाडौं । सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गरेको छ । सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले प्रतिबन्ध याथावत राखको छ । उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार […]

बिनाअध्ययन गाडी आयातमा प्रतिबन्ध : नाडा

उच्च आयातका कारण वैदेशिक मुद्रा सञ्चितिमा दबाब बढेको भन्दै सरकारले बिना अध्ययन सवारीसाधन आयातमा प्रतिबन्ध लगाएको दबी गरेको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले गरेको अध्ययनमा कुल आयातमा प्यासेन्जर भेइकलको हिस्सा जम्मा एक प्रतिशत मात्रै छ । आयातमा यति सानो हिस्सा भएको प्यासेन्जर भेइकलमा प्रतिबन्ध लगाएर सरकारले उल्टै ठूलो राजस्व गुमाएको नाडाको दाबी छ […]