काठमाडौंः गत वैशाख १३ गतेदेखि लगाइएको १० वस्तुको आयात प्रतिबन्धलाई सरकारले निरन्तरता दिए पनि केहीमा हेरफेर गरेको छ।
सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ। असोज २८ गतेसम्म चार वस्तुहरुको आयातमा प्रतिबन्ध लगाइएको छ।
कुरकुरे, लेज, चुरोट, टीभी, हिरा, तास र खेलौनाको आयात भने…