बिनाअध्ययन गाडी आयातमा प्रतिबन्ध : नाडा

उच्च आयातका कारण वैदेशिक मुद्रा सञ्चितिमा दबाब बढेको भन्दै सरकारले बिना अध्ययन सवारीसाधन आयातमा प्रतिबन्ध लगाएको दबी गरेको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले गरेको अध्ययनमा कुल आयातमा प्यासेन्जर भेइकलको हिस्सा जम्मा एक प्रतिशत मात्रै छ । आयातमा यति सानो हिस्सा भएको प्यासेन्जर भेइकलमा प्रतिबन्ध लगाएर सरकारले उल्टै ठूलो राजस्व गुमाएको नाडाको दाबी छ […]

सम्बन्धित सामग्री

राष्ट्र बैंकलाई दबाब दिन अटोमोबाइल व्यवसायीहरूले आन्दोलन गर्ने

काठमाडौँ- लामो समयदेखि सवारीसाधन आयातमा प्रतिबन्ध लागेपछि सरकार र राष्ट्र बैंकलाई दबाब दिन भन्दै अटोमोबाइल व्यवसायीहरूले आन्दोलन गर्ने भएका छन् । नाडा अटो मोबाइल एसोसिएसनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सवारी आयातमा प्रतिबन्ध लगाउने निर्णयविरुद्ध चरणबद्ध आन्दोलन गर्ने जनाएका हुन् । नाडाका अध्यक्ष ध्रुव थापाले पहिलो...

निजी गाडी आयात प्रतिबन्ध हटाउन माग

विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि सरकारले १४ वैशाखदेखि लगाएको आयातको सीमा हटाउन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले माग गरेको छ ।सरकारले सबै प्रकारका पेट्रोलियमबाट चल्ने कार, १५० सीसीभन्दा माथिका मोटरसाइकल आयातमा लगाउँदै आएको आयातमा प्रतिबन्ध हटाउन नाडाले माग गरेको हो । सरकारले थप सीमा तोकेर असार मसान्तसम्म र पछि पुन: थप गरेर १४ भदौ हुँदै […]

कार, जिप, भ्यानको आयात प्रतिबन्ध खुला गर्न नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कार,जिप, भ्यान लगायतका सवारी लगाइएको प्रतिबन्ध खुला गर्न माग गरेको छ । बिहीबार राजधानीमा नेपालको पहिलो ईभी अटो शो, २०२२ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ध्रुव थापाले यस्तो माग गरेका हुन् ।कुल गार्हस्थ उत्पादन (जीडीपी)मा एक्लैको २५ प्रतिशत बढी योगदान रहेको अटोमोबाइल्स सेक्टरले आयातको दुई गुणा बढी राजस्वमा योगदान दिएको अध्यक्ष थापाले बताए । तथापि, राज्यले अटोमोबाइल्सलाई आयात वृद्धि गर्ने र विदेशी मुद्रा सञ्चितिमा कमी आउने भन्दै आयातमा प्रतिबन्ध लगाएको छ । यसप

नाडा ईभी एक्स्पो ६ असोजदेखि

नेपालमा पहिलोपटक नाडा ईभी एक्स्पो हुने भएको छ । पेट्रोल र डिजेलका गाडी आयातमा प्रतिबन्ध लगाएपछि विद्युतीय गाडीहरुको मात्र प्रदर्शनी आयोजना गर्न लागेको हो ।नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा बिहीबार बसेको नाडाको केन्द्रीय कार्यसमितिको बैठकले पहिलो पटक नाडा ईभी एक्स्पो २०२२ गने निर्णय गरेको हो ।उक्त ईभी एक्स्पो आगामी ६ देखि ९ असोजसम्म काठमाडौंको भृकुटीमण्डप […]

गाडी आयात प्रतिबन्धका कारण नाडा अटो एक्स्पो स्थगित

आगामी भदौ ७ गते हुने भनिएको नाडा अटो एक्स्पो- २०२२ स्थगित भएको छ । काठमाडौंको भृकुटीमण्डपमा भदाै १२ गतेसम्म नाडा अटो एक्स्पो गर्ने तय भएको थियो । सरकारले कार, जीप, भ्यान, १५० सीसी माथिका माेटरसाइकल लगायतको आयातमा प्रतिबन्ध लम्ब्याएपछि नाडा अटो एक्स्पो स्थगित भएको हो ।

सवारीसाधन आयातमा सरकारले प्रतिबन्ध गर्दैन - अर्थमन्त्री शर्मा

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले नेपालमा भित्रिने सवारीसाधनकाे आयातमा प्रतिबन्ध लगाउन नसकिने बताउनुभएको छ । अटोमोबाइल्स एसाेसिएशन अफ नेपाल (नाडा) को ४५ औँ वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री शर्माले अहिले अटो व्यवसायीलाई कतै अहिले हुँदै आएको सवारीसाधन आयातमा सरकारले प्रतिबन्ध गर्ने हो कि भन्ने त्रास बढेता पनि तत्काल प्रतिबन्ध लगाउन नसकिने बताउनुभयो ।अर्थमन्त्री शर्माले अहिले विश्व प्रविधिमा धेरै अगाडि रहेकाले आयात प्रतिबन्ध लगाउन नसकिने बताउनुभयो । आयातलाई पनि निरन्तरता दिँदै अब नेपालमै सवारीसाधन उ...