साउथका चर्चित अभिनेता चिरञ्जिवीकी छोरी श्रीजाका श्रीमान् कल्याणसँग अलिग्गएको खबर चर्चामा छ । श्रीजाले आफ्नो सोसल मिडिया अकाउन्टबाट श्रीमानको थर हटाएकी छिन् जसका कारण यसबारे हल्ला फैलिएको हो । श्रीजाले पहिलो विवाह असफल भएपछि कल्याणसँग दोस्रो विवाह गरेकी थिइन् । तर अब यो पनि टुट्न लागेको हो कि भन्ने अफवाह चर्किएको छ । उनीअघि पनि बलिउडमा यस्ता थुप्रै सेलिब्रिटी छन् जसको दोस्रो विवाह पनि असफल भइसकेको छ । आउनुहोस्, ती सेलिब्रिटीबारे जानकारी लिऔँःआमिर खानःबलिउडका मिस्टर परफेक्सनिस्ट भनिने आमिर ख