साउथ फिल्मका सुपरस्टार चिरञ्जीवीका छोरी श्रीजा र उनका पति कल्याणको वैवाहिक सम्बन्ध सकिएको खबरले चर्चा पाएको छ । श्रीजाले सामाजिक सञ्जालको अकाउन्टबाट पतिको नाम हटाएकी छन् । श्रीजाले पहिलो विवाह सफल नभएपछि कल्याणसँग दोस्रो विवाह गरेकी थिइन् । तर, दोस्रो विवाह पनि सफल नहुने देखिएको छ । यस्ता बलिउडका थुप्रै सेलिब्रेटीहरु छन्, जसले पहिलो विवाह असफल भएपछि दोस्रो विवाह गरे तर उनीहरुको दोस्रो विवाह पनि सफल भएन । आमिर खान बलिउडमा यर्थाथपरक फिल्ममा काम गरेर मिस्टर पर्फेक्शनिस्टको उपाधि पाएका आमि