काठमाडौं : आज प्रतिनिधिसभाको अन्तिम बैठक बस्दैछ। अन्तिम बैठकमा सहभागी हुन संसदहरु संघीय संसद भवन पुगेका छन्। अहिले शीर्ष नेताहरुले सभालाई सम्बोधन गरिरहेका छन्।
बैठक सुरु हुनुअघि वर्षा भएका कारण सांसदहरु केही सांसदहरु हिँड्दै छाता ओडेर संसद भवन पुगेका थिए। केही नेता भने गाडीमै संसद भवन प्रवेश गरेका थिए। अन्तिम दिन भएकाले सांसदहरु संचारमाध्यमहरुमा…