संसद भवनमा कार्यव्यवस्था परामर्शको बैंठक जारी

काठमाडौं : केही समय अघिबाट कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। नयाँ बानेश्वर स्थित संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ बानेश्वस्थित शंकर हलमा समितिको बैठक सुरु भएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए। सभामुखले बोलाएको परामर्श बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले भने सहभागी भएको छैन। आज दिउँसो…

सम्बन्धित सामग्री

संसद अवरोध जारी राख्दै एमालेले भन्योः छानबिन समिति बनाउने माग कायमै छ

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिले आफ्नो माग सम्बोधन नभएको भन्दै संसद अवरोध जारी राखेको छ। गृहमन्त्रीले सुन काण्डबारे छानबिन गर्न सिआइवी नै पर्याप्त रहेकाले उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको जवाफ दिए। त्यसप्रत असहमति जनाउँदै एमालेले माग कायम रहेको भन्दै संसद अवरोध जारी राखेको हो। एमाले सचेतक महेश बर्तौलाले गृहमन्त्रीले […]

संसद भवनमा सत्ता गठबन्धनको बैठक जारी

सत्ता गठबन्धनको बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ। बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल हुने बताइएको छ।...

संसद भवनमा सत्ता गठबन्धनको बैठक जारी

११ पुस, काठमाडौं । सत्ता गठबन्धनको बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ । बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, राप्रपा लगायत दलका शीर्ष नेताहरु सहभागी छन् । जसपा अध्यक्ष उपेन्द्र यादव बैठक सुरु भइसकेपछि आएका थिए । बैठकमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रतिनिधि भने देखिएका छैनन् । सत्ता साझेदार दलहरुको तर्फबाट सरकारमा कोको […]

संसद भवनबाट बाहिरिए ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद भवन बानेश्वरबाट बाहिरिएका छन् । ओली केही बेरअघि बाहिरिएका हुन् । बाहिरिने क्रममा अध्यक्ष ओलीले छोटो प्रतिक्रया दिँदै भने, ‘देखिहाल्नुभएकै छ ।’अहिले संसद बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल जारी छ ।

संसद अवरोध जायज छ, जारी रहन्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा एमाले फुटाउन सामेल र षड्यन्त्र गरेकाले आफूहरुले संसद बैठक अवरुद्ध पारेको स्पष्टीकरण दिएका छन् ।मंगलबार झापामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले  सभामुख सापकोटाले संसद चलाउन नसक्ने ठोकुवा समेत गरे । ‘सभामुखले निष्पक्षता अपनाउन नसकेपछि, पार्टी कार्यकर्ताको रुपमा काम गरेपछि हामीले उनलाई सभामुख मान्न सक्ने अवस्था भएन् । उनले संसद चलाउन सकेनन्, गैर सांसद राखेर संसद चलाउन नमिल्ने कानुन छ’,

संसद अवरुद्ध जारी रहनेछ : ओली

काठमाडौँ, २७ भदौ। सभामुख अग्नी सापकोटाले नेकपा (एमाले) विभाजन गराउन सहयोग गरेकाले संसद अवरुद्ध गर्नुपरेको एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बताएका छन् । आइतबार संसद भवनमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘सत्ता गठबन्धन गलत बाटोमा हिँडेको छ । नेकपा एमाले विभाजन गराउन सभामुखको […]

संसद अवरोध जारी राख्न एमाले सांसदलाई ओलीको निर्देशन

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा नेकपा एमाले फुटाउने षडयन्त्रमा लागेकाले संसद अवरोध जारी राख्न आफ्नो पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।  आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले संसदीय मर्यादाभित्र रहेर संसद अवरोध जारी राख्न निर्देशन दिएका हुन् ।‘अवरोध गर्नुपर्छ । बढाइरहनुस्, यो जारी राख्नुस्’, ओलीले भने, नारा लगाउने र बेल घेर्ने भन्दा बाहिर नजानुुस् ।’ उनले श

संसद पुनर्स्थापनाले अराजकता र अस्थीरता: महान्यायाधिवक्ता बडाल

काठमाडौँ- संसद विघटनसम्बन्धी संवैधानिक इजलासमा जारी बहसमा सोमबार महान्यायाधिवक्ता रमेश बडालले आफ्नाो साढे तीन घन्टा लामो समय संसद विघटनका संवैधानिक आधारहरु भन्दा यसलाई राजनीतिक रुपले नै पुष्टि गर्ने प्रयास गरे। उनले साढे तीन घन्टाको समयमा संसद पुनर्स्थापनाले देश अस्थीरतातर्फ धकेलिने उल्लेख गर्दै २०५१ को संसद पुनर्स्थापना हुँदा धेरै सरकार परिवर्तन भएर संसदीय मूल्य नै कमजोर […]

संसद भवन पुग्दै सांसदहरु : संसद भवनभित्र जे देख्यौं(फोटोफिचर)

प्रतिनिधि सभा बैठकमा भाग लिन सांसदहरु संसद पुग्ने क्रम जारी छ । १ बजेबाट सुरु हुने संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने छन् । मुख्य ढोकामा पिपिइ...