सत्ता गठबन्धनको बैठकमा सहभागी हुन बानेश्वर पुगे प्रचण्ड र बाबुराम

सात दलीय नयाँ सत्ता गठबन्धनको बैठकमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई संसद् भवन नयाँबानेश्वर पुगेका छन् ।  बैठकमा सहभागी हुन गठबन्धनका अन्य नेताहरु पनि बानेश्वर पुग्ने क्रम जारी रहेकोले केही समयपछि बैठक सुरु गर्ने तयारी भइरहेको छ । बैठकमा माओवादी केन्द्र, नेकपा एमाले,  राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति सहभागी हुने छन् । सात दल र तीन जना स्वतन्त्र सांसद गरी १६९ सां

सम्बन्धित सामग्री

नवनिर्मित सात दलीय सत्ता गठबन्धनको बैठकस्थलमा पुगे प्रचण्ड र बाबुराम

काठमाडौं :  नवनिर्मित सत्तारूढ गठबन्धनको बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष तथा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, सिके राउतलगायतका नेताहरू बानेश्वर पुगेका छन्।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त गराउनका लागि आइतबार नवनिर्मित सत्तारूढ सात दलीय सत्ता गठबन्धनको बैठक नयाँबानेश्वरमा अहिले केहीबेरमा सुरु हुँदै छ।बैठकका लागि शीर्ष नेताहरू आउनेक्रम सुरु भएको छ। बैठकमा सत्ता गठबन्धनका दलहरु नेकपा एमाले, नेकपा माओव