वामदेव पत्नी थापा एमाले संसदीय दलको बैठकमा उपस्थित !

नेकपा एमालेको उपाध्यक्षलगायत जिम्मेवारीबाट राजीनामा गरेका वामदेव गौतमकी पत्नी तुलसा थापा एमाले संसदीय दलको बैठकमा सहभागी हुने भएकी छन् ।  एमाले छाडेर समाजवादी पार्टीमा लाग्ने तयारी गरेकी थापाले भदौ ९ गते सनाखत गर्न पाएकी थिइनन् ।  बुधवार बस्ने एमाले संसदीय दलको बैठकका लागि थापा संसद् भवन नयाँ बानेश्वर पुगेकी छन् । राष्ट्रिय सभामा एमाले सांसद कोमल वलीले सांसद थापा संसदीय दलको बैठकमा सहभागी हुन आएको भन्दै संसद्को ल्होत्से हलमा थापासहित उभिएर फोटो राखेकी छन् ।  आज शुरू हुने संसद्को बैठकमा खेल्...

सम्बन्धित सामग्री

एमाले संसदीय दलको बैठक बस्दै

नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । बैठक बुधबार तीन बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने एमाले स्थायी कमिटी सदस्य शेर बहादुर तामाङले बताए ।उनका अनुसार बैठकमा मंगलबार संघीय संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रममाथि कसरी प्रस्तुत हुने विषयमा छलफल हुने छ । नीति तथा कार्यक्रममाथि बिहीबारदेखि छलफल हुने छ ।

एमाले संसदीय दलको बैठक जारी

एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा एमाले संसदीय दलको बैठक बसिरहेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको चालु दशौं अधिवेशन मंगलबार मध्यरातिबाट अन्त्य गरेको भोलिपल्ट एमाले संसदीय दलको बैठक बसिरहेको हो । नवौं र दशौं अधिवेशनको सबै प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेको एमालेले जारी बैठकमा आफ्नो भूमिकाको समीक्षा गर्नेछ । बैठकमा संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईसहित पार्टी पदाधिकारी पनि

एमाले संसदीय दलको बैठक सुरु

२ फागुन, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ । सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थिति र एमाले सांसदहरुले खेल्ने भूमिकाबारे छलफल हुने एमालेले जनाएको छ । सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार संसद सचिवालयमा प्रधानन्यायाधीश जबराविरुद्ध […]

एमाले संसदीय दलको बैठक बस्दै

२ फागुन, काठमाडौं । सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ । आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमालेले जनाएको छ । एमालेले महाअभियोग असफल पार्ने बताइसकेको छ […]

एमाले संसदीय दलको बैठक जारी

२७ भदौ, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी छ । आइतबारको संसद बैठकमा एमालेको भूमिकाबारे छलफल भइरहेको सांसद गणेश पहाडीले जानकारी दिए । नेकपा एमालेले सभामुख अग्नि सापकोटाको भूमिकामा प्रश्न उठाउँदै संसदमा विरोध गर्दै आएको छ । सम्भवतः आइतबारको संसद बैठकमा पनि विरोध जारी राख्ने तयारी एमालेको छ । आफूले कारबाही गरेका १४ […]

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ – नेकपा एमाले संसदीय दलको बैठक आइतबार बस्दैछ। बैठक दिउँसो १२ बजेका लागि बोलाइएको हो। संसद बैठक दिउँसो १ बजे बस्दैछ। संसदमा मर्यादित र अनुशासित भएर विरोधमा उत्रिन दलका नेता केपी शर्मा ओलीले आफ्ना सांसदलाई निर्देशन दिने जनाइएको छ। एमाले नेता खिमलाल भट्टराईले भने, ‘हाम्रा सांसदको विरोधको प्रस्तुति मर्यादित भएन। यसले समग्र पार्टीको छविमा […]

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलको बैठक आज (आइतबार) बस्दै छ। आज मध्यान्ह १२ बजे बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा थप छलफल हुनेछ। एमाले सचिव योगेश भट्टराईका अनुसार सदनको बैठकमा सांसदले खेल्ने भूमिकाबारे पनि आजको बैठकमा छलफल हुनेछ। हिजो (शनिबार) बसेको एमाले स्थायी कमिटी बैठकले आज संसदीय दलको बैठक बोलाउने […]

एमाले संसदीय दलको बैठक सुरु, नेपाल पक्ष अनुपस्थित

नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ। नयाँ बानेश्वर स्थिति संसद भनवनको ल्होत्से हलमा बैठक बसेको हो।  सोमबार मात्र अध्यक्ष केपी ओलीले विज्ञप्ति जारी गर्दै एमाले विभाजन क्षम्य नहुने...

एमाले संसदीय दलको बैठक शुक्रबार बस्ने

काठमाडौँ, ३१ असार: नेकपा (एमाले) संसदीय दलको बैठक शुृक्रबार बस्ने भएको छ । एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीका अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका– संसद् कक्षमा बैठक बस्न थालेको हो । आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । यही असार […]

एमाले संसदीय दलको बैठक भोली

एमाले संसदीय दलको बैठक भोली बस्ने भएको छ । संसद भवन बानेश्वरमा बस्ने बैठकमा माधव नेपाल समूहलाई पनि खबर गरिएको सचिवालयले जानकारी दिएको छ ।   ...