कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु

काठमाडौं : सभामुखले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। नयाँ बानेश्वर स्थित संसद भवनको शंकर हलमा समितिको बैठक सुरु भएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए। सभामुखले बोलाएको परामर्श बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले भने सहभागी भएको छैन। आज दिउँसो १ बजे संसद भवनमा प्रतिनिधिसभाको बैठक बस्दैछ।…

सम्बन्धित सामग्री

कार्य व्यवस्था परामर्श समिति बैठक संसद भवनमा जारी

प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु भएको जनाएको हो ।