राजधानीकर्मी झालाई उत्कृष्ठ सामाजिक सेवा पुरस्कार

जनकपुरधाम । राजधानी दैनिकका समाचारदाता सुजीतकुमार झालाई मकेश्वरबाबू उत्कृष्ठ सामाजिक सेवा पुरस्कारबाट सम्मानित भएका छन् । जनकपुरधामको समाजिक क्षेत्रका अग्रणी व्यक्तित्व मकेश्वरप्रसाद सिंहको नाममा स्थापित सो पुरस्कार सिंहको १२ स्मृति दिवसको अवसरमा प्रदान गरिएको छ । पुरस्कारमा ५१ सय ५ नगद, प्रमाणपत्र र दोसल्ला रहेको छ । पत्रकारिता र मैथिली साहित्यको माध्यमले महत्वपूर्ण भूमिका निर्वाह […] The post राजधानीकर्मी झालाई उत्कृष्ठ सामाजिक सेवा पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

रामबाबु ज्ञान पुरस्कार प्रदान

नेपालगन्जको नीलसागर सेवाश्रमका लागि संस्थापक अध्यक्ष सरिता खनाललाई दुई लाख रुपियाँ राशिको रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार आइतबार प्रदान गरिएको छ ।

समाजसेवी चार संस्था पुरस्कृत

रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार कोषबाट यस वर्ष सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका चार संस्था पुरस्कृत भएका छन्।...

रामबाबु–ज्ञानु पुरस्कार चार संस्थालाई

यस वर्षको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार सुर्खेतको वीरेन्द्रनगर–३ स्थित प्रशान्ति वृद्धाश्रम केन्द्रले पाएको छ । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले शनिबार आयोजित कार्यक्रममा २ लाख राशिको पुरस्कारबाट वृद्धाश्रमलाई पुरस्कृत गरेको हो । प्रशान्ति वृद्धाश्रमले लामो समयदेखि ज्येष्ठ नागरिकलाई आश्रय, भोजन तथा स्वास्थ्य उपचार सेवा दिँदै आएको छ ।

तीन संस्थाले पाउने भए रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार

काठमाडौँ : रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोषले विभिन्न ठाउँमा सामाजिक कार्य गरिरहेका तीन संस्थालाई सामाजिक सेवा पुरस्कार प्रदान गर्ने भएको छ। रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोषको आज काठमाडौँमा सम्पन्न साधारणसभाले रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट प्रशान्ति वृद्धाश्रम केन्द्र, सुर्खेतलाई दिने निर्णय गरेको कोषका अध्यक्ष ध्रुव नेपालले जानकारी दिए। यो पुरस्कारको राशि रु दुई लाख रहेको छ।रामबाबु–ज्ञानु समाजसेवी पुरस्कारबाट नवजीवन परोपकार समाज, तारकेश

नेपालका इन्द्रराज भट्टराई “अन्तर्राष्ट्रिय सामाजिक सेवा पुरस्कार” बाट सम्मानित

काठमाडौं, ११ साउन। नेपालका इन्द्रराज भट्टराई यस बर्षको “अन्तर्राष्ट्रिय सामाजिक सेवा पुरस्कार” बाट सम्मानित भएका छन्।उनलाई भारतको नयाँ दिल्लीमा एक कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले उक्त सम्मान गरेका हुन।गोरखाको पालुङटारका भट्टराईले विगत लामो समयदेखि लैङ्गिक हिंसा र मानव बेचबिखन विरुद्ध तथा महिला सशक्तीकरण, सामाजिक न्याय, सकारात्मक सोच लगायतका विषयमा समुदायमा अभियान सञ्चालन आएका छन्।

धनुषाका उज्यालाे सहकर्मी झा सम्मानित

धनुषा – उज्यालोका धनुषा समाचारदाता सुजीतकुमार झा मकेश्वर बाबु उत्कृष्ट सामाजिक सेवा पुरस्कारबाट सम्मानित हुनुभएकाे छ । आज बुधवार झा याे पुरस्कारबाट सम्मानित हुनुभएकाे हाे ।  जनकपुरधामको सामाजिक क्षेत्रका अग्रणी व्यक्तित्व मकेश्वरप्रसाद सिंहको नाममा स्थापित याे पुरस्कार सिंहको १२ स्मृति दिवसको अवसरमा आज पत्रकार झालाई प्रदान गरिएको हाे । पुरस्कारकाे राशि ५१ सय पाँच रुपैयाँ रहेकाे छ । पत्रकारिता र मैथिली साहित्यको माध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले झालाई सो पुरस्कार प्रदान गरिएको हाे ।  ...

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोष ३ जनालाई दिइने

काठमाडौं । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषको साधारण सभाले २०७५ सालमा प्रदान गर्नेे समाज सेवासँग

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार प्रदान

काठमाडौं । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार शनिबार प्रदान गरिएको छ । वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीको

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट तीनसंस्था पुरस्कृत

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले सामाजिक क्षेत्रमा क्रियाशिल तीन संस्थालाई सम्मान गरेको छ । कोषले वृद्धवृद्धा, महिला,अपाङ्गता, तथा एचआईभी संक्रमित बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुलाई शनिबार सम्मान गरेको हो। कोषले सुदुरपश्चिमक्षेत्रमा रहेको महिला तथा वृद्ध सेवा केन्द्रका सञ्चालिका शारदादेवी चन्द्रलाई २ लाख नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार शारदा देवी चन्दलाई प्रदान गरिने

काठमाडौं । रामबाबु– ज्ञानु सामाजिक सेवा पुरस्कार यसवर्ष शारदा देवी चन्दलाई प्रदान गरिने भएको छ