त्रिवि उपकुलपतिको अल्पसूचीमा परेकाको अन्तर्वार्ता आइतबार

३ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आइतबार अन्तर्वार्ता हुने भएको छ । त्रिवि उपकुलपति सिफारिस समितिले अल्पसूचीमा परी प्रस्तुतिकरणमा सहभागी भएकाहरुको अन्तर्वार्ता आइतबार हुने जनाएको छ । समितिको सूचना अनुसार आइतबार बिहान साढे ८ बजेदेखि कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियाँको अन्तर्वार्ता हुनेछ […]

सम्बन्धित सामग्री

त्रिवि क्षेत्रमा आतंक मच्चाएको चितुवा पासोमा

काठमाडौं । एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र ’roundका क्षेत्रमा आतंक फैलाइरहेको चितुवा आइतबार बिहान नियन्त्रणमा आएको छ । विश्वविद्यालयको बाटो हुँदै साँझ–बिहान आवतजावत गर्ने सवारीसाधनसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको हो । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार सो चितुवाले […] The post त्रिवि क्षेत्रमा आतंक मच्चाएको चितुवा पासोमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

त्रिवि क्षेत्रमा आतंक फैलाइरहेको चितुवा नियन्त्रणमा

१० वैशाख, काठमाडौं । एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतंक फैलाइरहेको चितुवालाई आइतबार बिहान नियन्त्रणमा लिइएको छ । विश्वविद्यालयको बाटो हुँदै साँझ-बिहान आवतजावत गर्ने सवारीसाधनसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको हो। महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार गत […]

त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा अखिल क्रान्तिकारीको ताला

आइतबार सो संगठनका केन्द्रीय समिति, काठमाडौं जिल्ला समिति, ललितपुर जिल्ला समितिलगायत विद्यार्थी नेताहरूले विद्यार्थीको उत्तरपुस्तिका हराउने र परीक्षाफल प्रकाशित नगरी पुनः परीक्षा लिने त्रिवि प्रशासनको लापरबाहीप्रति आपत्ति जनाउँदै तालाबन्दीका साथै परीक्षा न...

राष्ट्रपति भण्डारीको ज्वरो घटेन, आइतबार पनि अस्पतालमै रहने

२३ असोज, काठमाडौं । ज्वरो तथा रुघाखोकी कम नभएपछि राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार पनि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बिताउने भएकी छिन् । उपचारमा सम्लग्न फिजिसियन डा. निरज बमका अनुसार भण्डारीको आज एक्सरे लगायतको परीक्षण गरिएको छ । परीक्षणको रिपोर्टमा कुनै पनि समस्या देखिएको छैन । ‘हिजो रातिदेखि ज्वरो, खोकी तथा शरीर दुखाइ बढेको छ । […]

त्रिवि सेवा आयोगलाई नेविसंघले दियो २४ घण्टे अल्टिमेटम

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगलाई सम्पूर्ण काम कारबाही रोक्न २४ घण्टे अल्टिमेटम दिएको छ । आइतबार नेविसंघ त्रिविका सचिव योगेन्द्र रावलले त्रिवि सेवा आयोगलाई ध्यानाकर्षण पत्र बुझाउँदै हाल भइरहेका सम्पूर्ण परीक्षा, अन्तरवार्ता र नतिजा प्रकाशनका विषयमा आवश्यक छानविन हुनुपर्ने माग राखे । विज्ञप्तिमा भनिएको छ, ‘त्रिवि सेवा आयोगका हालसालै र विगतमा भएका शिक्षक कर्मचारीको समग्र मूल्यांकन र नतिजाको आवश्यक छानविन नगरी मूल्याङ्कन, छनौट र सिफारिसका कार्

वार्षिकोत्सव मनाउन आइतबार अस्पताल बन्द गर्ने निर्णयबाट पछि हट्यो आइओएम

काठमाडौं : त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ५० औं वार्षिकोत्सवको कार्यक्रममा  अस्पताल बन्द गर्ने निर्णयबाट पछि हटेको छ। वार्षिकोत्सव समारोहमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी आउने  भन्दै आइओएमकी डिन दिव्या सिंह शाहले  संस्थान अन्तर्गतको त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र वीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रलाई आकस्मिक बाहेकका सेवा बन्द गरी कार्यक्रममा सहभागी हुन निर्देशन दिँदै पत्र पठाएकी थिइन्।&n

त्रिवि अन्तर्गतका क्याम्पसमा आइतबार विदा नगर्न विद्यार्थी संगठनको सुझाव

८ जेठ, काठमाडौं । विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्बन्धन तथा आगिंक क्याम्पसमा आइतबार विदा नगर्न सुझाव दिएका छन् । विश्वविद्यालय प्रशासनले विद्यार्थी संगठनहरुलाई आमन्त्रण गरि सुझावको माग गरेको थियो । विद्यार्थीको क्रेडिट आवर नपुगेको, कोर्स नसकिएको तथा परीक्षा केन्द्र तय गर्दा कोर्स पुरा हुन नसकेका लगायत कारण देखाएर आइतबार विदा गर्न नहुने सुझाव दिएका […]

त्रिविसहित आठ अस्पतालले आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्ने

काठमाडौँ । सातामा दुई दिन सार्वजनिक बिदा आजदेखि लागु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा हुने निर्णय भएको छ । तर, केही ठुला अस्पतालहरूले आइतबार ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् । काठमाडौँको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज ओपिडी […]

प्रधानमन्त्री ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । उनले त्रिवि शिक्षण अस्पतालमा आइतबार बिहान १० बजे खोप लगाउने जनाईएको छ । शनिबार पत्रकार सम्मेलन मार्फत स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले यस्तो जानकारी दिए । आइतबारबाट ६५ वर्षभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ । सोही उमेर समूहमा परेका प्रधानमन्त्री […]

त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत बिरामीको मृत्युपछि आफन्तहरुले चिकित्सकमाथि हातपात गरेका छन् ।सो अस्पतालको आइसीयुमा बुटवलका ६२ वर्षीय एक बिरामीको उपचारकै क्रममा निधन भएपछि मृतकका आफन्तले मंगलबार चिकित्सक सविन भण्डारीलाई गालीगलौजका साथै हातपात गरेका हुन् ।उक्त अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासका अनुसार आइतबार राति ती बिरामीको मृत्यु भएको थियो । त्यतिबेला पनि मृतकका आफन्तले ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गरेका थिए । मंगलबार पुनः उनीहरुले चिकित्सकमाथि हातपात गरेका हु