२३ असोज, काठमाडौं । ज्वरो तथा रुघाखोकी कम नभएपछि राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार पनि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बिताउने भएकी छिन् । उपचारमा सम्लग्न फिजिसियन डा. निरज बमका अनुसार भण्डारीको आज एक्सरे लगायतको परीक्षण गरिएको छ । परीक्षणको रिपोर्टमा कुनै पनि समस्या देखिएको छैन । ‘हिजो रातिदेखि ज्वरो, खोकी तथा शरीर दुखाइ बढेको छ । […]