सिफारिस समितिमा चोलेन्द्रको बयान सकियो

काठमाडौं, २८ भदौ । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सकिएको छ । आज अन्तिम पटक राणाले सिफारिस समितिमा बयान दिएका हुन् । बैठक विहान ११ बजे बस्ने भनिए पनि साढे तीन घण्टा ढिलोगरि सुरु भएको थियो । समितिले नेपाल बार एशोसियनका पूर्व पदाधिकारी, पूर्व न्यायाधीश बहालवाला न्यायाधीश लगायतलाई बोलाउने […]

सम्बन्धित सामग्री

जबराको बयान सकियो, आवश्यक परे पूरक प्रश्न सोधिने

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोग सिफारिस समितिमा बयान सकिएको छ। मंगलबार जबरालाई सोध्न बाँकी ८ वटा प्रश्न सोधेसँगै उनको बयान सकिएको हो। समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको थियो। समितिले यसै महिनाको अन्त्यमा अध्ययन प्रतिवेदन सदनमा पेश गर्ने समिति सदस्य नेपाली कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले जानकारी दिए। जबरालाई […]

चोलेन्द्रशमशेर राणासँगको दोस्रो दिनको बयान सकियो

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको दोस्रो दिनको बयान सकिएको छ । महाभियोग सिफारिस समितिले जवरासँग दोस्रो दिन करिव २ घण्टा बयान लिएर सकिएको हो ।समितिमा रहेका एमाले सांसदहरु उपत्यका बाहिर जानुपर्ने भएकाले बिहीबारको बैठक छोटो समय बसेको हो । समितिले जबरालाई २ वटा प्रश्न सोधेको थियो । अर्को बैठक भदौ १९ गते ११ बजे बस्नेगरी सकिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए । बिहीबार न्यायलयमा भएको भ्रष्टाचार, न्याय सम्पादन गर्न नसकेको लगायतका प्रश्न गरिएको थियो । ‘भ्रष्टाचारमा मु

महाअभियोग सिफारिस समितिमा जबराको दोस्रो दिनको बयान सकियो

१६ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समितिले दोस्रो दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बयान लिएको छ । जबरा विहान ११ बजे सिंहदरबारमा पुगेका थिए । झण्डै २ घण्टा चलेको बयानका क्रममा जबरालाई २ वटा प्रश्न मात्र सोधिएको छ । महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, जसमध्ये आजसम्म ६ वटा प्रश्न सकिएको छ […]