काठमाडौं, २८ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सुरु भएको छ । महाभियोग सिफारिश समितिले जबरासँग आज अन्तिम बयान लिएको हो । यसअघि बैठक विहान ११ बजे बस्ने भनिएको थियो । तर, बैठक भने साढे तीन घण्टा ढिलोगरि सुरु भएको हो । समितिले नेपाल बार एशोसियनका पूर्व पदाधिकारी, पूर्व न्यायाधीश बहालवाला न्यायाधीश लगायतलाई […]