घर–घरमा खानेपानी धारा पुगेपछि स्थानीय हर्षित्

बाजुराको बडिमालिका नगरपालिका –८ का झण्डै चार सय घरपरिवारको घर–घरमा खानेपानीको धारा निर्माण भएपछि स्थानीयहरु हर्षित् हुनुभएको छ । बडिमालिका नगरपालिकाले आर्थिक बर्ष २०७६–७७ सालमा झण्डै चार करोड रुपियाँको लागतमा सो वडामा ‘एक घर एक धारा’ निर्माण कार्य सुरु गरेको थियो । घण्टौंको बाटो हिँडेर पानी ल्याउन बाध्य हुँदैआएका स्थानीय अहिले घरमै शुद्ध खानेपानी पाएपछि दंग पर्नुभएको छ ।

सम्बन्धित सामग्री

सिमकोटको कैलाश माविमा बालमैत्री खानेपानी धारा निर्माण

सिमकोट गाउँपालिका– ७ मा रहेको कैलाश माध्यमिक विद्यालायमा बालमैत्रीपूर्ण खानेपानी धारा निर्माण गरिएको छ। गैरसरकारी संस्था गुड नेर्वस इन्टरनेशनल नेपाल र स्नोल्याण्ड एकीकृत विकास केन्द्र (एसआइडिसी)को आर्थिक सहयोगमा बालमैत्री खानेपानी धारा...

दोमुखा बस्तीका ११३ घरमा खानेपानी धारा

बिर्तामोड– झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखा बस्तीका बासिन्दा शुद्ध खानेपानी पिउन पाउँदा हर्षित बनेका छन् । झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखा बस्तीमा दोमुखा नुनमाटी सामुदायिक खानेपानी आयोजना सञ्चालनमा आएसँगै दोमुखा बस्तीका बासिन्दा शुद्ध खानेपानी पिउन पाउँदा हर्षित बनेका हुन् । चुरे क्षेत्रमा पर्ने दोमुखा बस्तीमा पानीको जोहो गर्न सामूहिक ट्युवेलमा पालो पर्खेर बस्नु पथ्र्यो भने डोकोबाट गाग्रीमा […]

पाँच वर्षमा सवा लाख बढी घरमा खानेपानी धारा

गण्डकी, २६ साउन । पाँच वर्षभित्रमा गण्डकी प्रदेशका एक लाख २९ हजार सात सय ९४ घरधुरीमा खानेपानी धारा जडान गरिएको छ । गत आवमा मात्र २१ हजार चार सय ७४ निजी धारा जडान गरिएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव इ डा सन्तोष कैनीका अनुसार आव २०७५/७६ देखि गत आवको […]

ठाकुर राम क्याम्पसमा खानेपानी धारा निर्माणमा सहयोग

पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यस्वन्त यादवले वीरगन्जको ठाकुर राम बहुमुखी क्याम्पसलाई खानेपानीको धारा निर्माणमा सहयोग गरेका छन् । गाउँपालिका अध्यक्ष यादवले क्याम्पसमै पुगेर क्याम्पस प्रमुख डा. उमेश कुशवाहालाई धारा निर्माणाका लागि...

भलामखोरका घरघरमा खानेपानी धारा

काठमाडौँ,२० माघ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका पोखरा २० भलामखोरका बासिन्दाका घरघरमा धारा जडान गरिएको छ । कूल रू एक करोड १९ लाख ३२ हजार आठ सय लागतमा इक्राघारी विचारी खानेपानी आयोजना सम्पन्न भएसँगै स्थानीयको घर–घरमा मिटरसहितको खानेपानी धारा जडान गरिएको हो । गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत रु एक […]

६८ शौचालय र ३५ खानेपानी धारा पुनःनिर्माण

लमजुङ, १२ बैशाख । गोरखा भूकम्प गएको करिब आठ वर्षको अवधिमा यहाँ ६८ विद्यालयमा शौचालय भवन पुनः निर्माण भएका छन् । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका ६९ शौचायलयमध्ये अब एक शौचायलय मात्र निर्माण सम्पन्न हुन बाँकी रहेको शिक्षा विकास तथा समन्वय एकाइ एवं साविक राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइ […]

सल्यान घुइयावारीका घर–घरमा खानेपानी धारा

सल्यान ।  कालीमाटी गाउँपालिका ७ घुइयावारीकी पवित्रा बुढाको दिन चर्या खानेपानीको जोहो गर्दैमा बित्ने गरेको थियो । घर नजिकै खानेपानीको मुहान नहुँदा उहाँ पिउने पानी ल्याउनको लागि सधैँ बबई नदिना जानुहुन्थ्यो । खानेपानी नहुँदा बबइको पानी खान थालेको बर्षौ बितेको थियो  ‘मान्छेले पिउने, बस्तुभाउलाई खुवाउने, नुहाउने र कपडा धुनको लागि बबई नदिको पानीको प्रयोग गर्दै […]

सुडीगाउँका प्रत्येक घरमा खानेपानी धारा

जुम्ला : जुम्लाको तिला गाउँपालिका–६ सुडीगाउँमा प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको छ। खानेपानी आयोजना निर्माणका लागि प्रत्येक घरले ७९ दिन काम गरेका थिए।कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलनसम्बन्धी कार्यक्रम (क्याप्स कर्णाली परियोजना) अन्तर्गत धारा जडान गरिएको हो।अहिले प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको सुडीगाउँकी स्थानीय गौरीकला रावलले बताइन्। उनले भनिन्, ‘नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्

वाग्मती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान सुरु

वाग्मती, २७ भदौ: खानेपानीको अभाव झेल्दै आएका वाग्मती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान अघि बढाइएको छ । वाग्मती प्रदेश सरकारले प्रदेशमा खानेपानी समस्या समाधान गर्न र सहज आपूर्तिका लागि ‘एक घर एक धारा’ अभियान अघि बढाएको हो । आगामी पाँच वर्षभित्र प्रदेशअन्तर्गत १३ जिल्लाका सबै घरमा खानेपानी धारा जोड्ने अभियानअन्तर्गत प्रदेश सरकारले कार्यक्रम […]

व्यक्तिगत लगानीमा खानेपानी धारा निर्माण,स्थानीय खुसी

डेढसय घरधुरीका ७ सयजना नागरिक लाभान्वितजुम्ला-यहाँको पातारासी गाउँपालिका ५ जप्ना गाउँमा व्यक्तिगत लगानीमा खानेपानी धारा निर्माण गरिएको छ । अहिलेसम्म खोलाकै पानी प्रयोग गरिरहेका जप्ना गाउँका नागरिकको समस्यालाई बुझ्दै स्थानीय युवा कृष्णवीर बुढाको व्यक्तिगत लगानी गरेपछि गाउँमा धारा निर्माण भएको हो ।गाउँमा धारा निर्माण भएपछि स्थानीय नागरिकलाई राहत भएको छ । गाउँमा धेरैपछि व्यवस्थित धारा […]