यस्तो छ अर्को महिना सार्वजनिक हुने टाटाको नयाँ पन्च एसयुभी

टाटाको नयाँ एसयुभी पन्च सार्वजनिक हुने भएको छ। कम्पनीले भारतीय बजारको लागि नयाँ पन्च असोज १८ गते सार्वजनिक गर्ने भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ।