हुन्डाई नेपालले ‘हुन्डाइ एसयुभी’ नाडा अटो सोबाट सार्वजनिक गरेको छ। अर्थमन्त्री प्रकाशशरण महतबाट अनावरण गरिएको उक्त एसयुभी हुन्डाई एक्टर रहने भनी सार्वजनिक गरेको हो।...
एसयुभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले नेपालमा एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’ सार्वजनिक गरेको छ। राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा यो गाडि सार्वजनिक गरिएको हो।...
टाटाको नयाँ एसयुभी पन्च सार्वजनिक हुने भएको छ। कम्पनीले भारतीय बजारको लागि नयाँ पन्च असोज १८ गते सार्वजनिक गर्ने भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ।
स्कोडाको एसयुभी कुशाकको मूल्य भारतमा सार्वजनिक भएलगत्तै नेपालका लागिआधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यसको बुकिङ खुला गरेको छ ।नेपालमा कुशाकलाई साउनमा सार्वजनिक गर्ने योजना बनाइएको कम्पनीले जनाएको छ । स्कोडा कुशाक ९५ प्रतिशत स्थानीयकरण गरेर बनाइएको एसयुभी हो, जसका कारण यसको मूल्य नेपालमा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको कम्पनीको दावी छ । नयाँ एसयुभी फक्सवागनको एमक्युबी–एओ–आईएन प्लेटफर्ममा […]