एसयुभी स्कोडा कुशाकको नेपालमा बुकिङ सुरू

स्कोडाको एसयुभी कुशाकको मूल्य भारतमा सार्वजनिक भएलगत्तै नेपालका लागिआधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यसको बुकिङ खुला गरेको छ ।नेपालमा कुशाकलाई साउनमा सार्वजनिक गर्ने योजना बनाइएको कम्पनीले जनाएको छ । स्कोडा कुशाक ९५ प्रतिशत स्थानीयकरण गरेर बनाइएको एसयुभी हो, जसका कारण यसको मूल्य नेपालमा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको कम्पनीको दावी छ । नयाँ एसयुभी फक्सवागनको एमक्युबी–एओ–आईएन प्लेटफर्ममा […]