पूर्व तयारीका सबै चरण पूरा गरेका आयोजनालाई मात्रै सरकारले बजेट दिने

काठमाडौं : पूर्व तयारीका सम्पूर्ण चरण पूरा गरेका आयोजनाले मात्रै बजेट पाउने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पूर्व तयारी भएका आयोजनालाई मात्रै बजेट दिइने बताए। पूर्व तयारी नै नगरी बजेट छुट्याउने चलन रहिआएकोमा यसबाट ठेक्का निकालिहाल्ने र तयारी काम नहुँदा…

सम्बन्धित सामग्री

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ए खुवाइदै

१७ कात्तिक, काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, यस वर्ष दशैं परेका कारण […]

जापानले दियो नेपाललाई ३८ करोड छात्रवृत्ति अनुदान

जापान सरकारले नेपालको मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमको तेस्रो चरण कार्यान्वयनका लागि ३८ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ । यस विषयमा नेपाल सरकार र जापान सरकारबीच बुधबार अर्थ मन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि जापानी राजदूत किकुता युताकाले उक्त सम्झौतापत्रमा …

नीति तथा बजेटमा सुझाव माग्दै तातोपानी

संघीयतापछि स्थानीय सरकारले सात चरण पार गरेर नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्नुपर्ने प्रावधान छ । संघीयताअघि १४ चरण पार गर्नुपर्ने नीति भएपछि संघीयता कार्यान्वयन पछि भने सात चरण अनिवार्य पार गरेर नीति कार्यक्रम बनाउनु पर्ने व्यवस्था छ । तर अधिकांश स्थानीयत भने हचुवाकै भरमा नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्दै आएका छन् । जसका […]

सरकारले वैदेशिक अध्ययन अनुमति पत्र एनओसीमा कडाई गर्ने

काठमाडौं । सरकारले वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) मा कडाई गर्दै झुटा विवरण पेश गर्नेलाई कारबाही गर्ने भएको छ । सरकारले एनओसी प्राप्त गर्न केही प्रावधानसहित नयाँ निर्देशिका जारी गरेको हाे । नयाँ निर्देशिका अनुसार विदेश पढ्न अनुमति लिने चरण, शिक्षण संस्था र विषय छनोट, विदेशी मुद्रा सटही लगायतका प्रक्रियामा कडाई गरिएको हो । […]

यूएई सरकारले अनिवार्य मास्क लगाउनुपर्ने नियम हटाउँदै

यूएईको सरकारी निकायले कोरोना सङ्क्रमण रोकथामका लागि लगाइएको प्रतिबन्ध खुकुलो गराउने क्रममा यो पहिलो चरण भएको र अन्य नियमबारे पनि छिट्टै जानकारी गराउने जनाएको छ ।

आगामी आम निर्वाचन: एक्ला एक्लै चुनावमा जान डराइरहेका दलहरु

सरकारले मंसिर ४ गते प्रदेश सभाहरू र संघीय प्रतिनिधि सभाको दोस्रो निर्वाचनको मिति तोकेको छ। निर्वाचन आयोगले सो मितिमा निर्वाचन गराउन उम्मेदवारीको कार्यक्रम नै अगाडि सारेको छ। अब संविधानसभाबाट बनाएको संविधान अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो चरण पूरा भई दोस्रो चरण सुरु हुनेछ। आवधिक निर्वाचनको यो शृङ्खला सुचारू हुनु लोकतन्त्रको भविष्यका लागि जरूरी पनि छ। […]

एकै चरण वा दुई चरणमा निर्वाचन गर्न विषयमा छलफल

काठमाडौं, जेठ २६ । आउँदो असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने निर्णयसँगै निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आन्तरिक तयारी अघि बढाएको छ। सरकारले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको मिति असारको दोस्रो सातातिर तोक्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आयोग निर्वाचनको आन्तरिक तयारीमा जुटेको हो। आयोगले अहिले मतदाता नामावली संकलनको गृहकार्यसंगै निर्वाचनसम्बन्धी कार्यविधि, नियमावली परिवर्तन […]

दाताले दिएका स्वास्थ्य उपकरणबाटै गुज्रिए महामारीका तीन चरण

नेपालले दान आएका स्वास्थ्य उपकरणकै भरमा कोरोना महामारीको भयावह अवस्था गुजारेको छ । सरकारले आफैँ समयमै अत्यावश्यक उपकरणको जोहो नगर्दा देशले बढी मानवीय क्षति व्यहोर्नुपरेको छ । आइतबारसम्म कोरोनाबाट ११ हजार आठ...

कालापानी क्षेत्रमा जनगणना ‘असम्भव’, घर-परिवारको सूचीकरण पनि हुन सकेन

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नारासहित देशभर १२ औं राष्ट्रिय जनगणना सुरु भइसकेको छ। भदौ ३० देखि असोज १८ सम्म जनगणनाको प्रारम्भिक चरण पनि सकिइसकेको छ। तर नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भने गणकको भौतिक उपस्थितिमा जनगणना असम्भव देखिएको छ। सरकारले गत वर्षमात्र ती भूभाग समेट्दै नक्सा प्रकाशित गरेको थियो। जनगणनाको प्रारम्भिक चरण […]