दाताले दिएका स्वास्थ्य उपकरणबाटै गुज्रिए महामारीका तीन चरण
नेपालले दान आएका स्वास्थ्य उपकरणकै भरमा कोरोना महामारीको भयावह अवस्था गुजारेको छ । सरकारले आफैँ समयमै अत्यावश्यक उपकरणको जोहो नगर्दा देशले बढी मानवीय क्षति व्यहोर्नुपरेको छ । आइतबारसम्म कोरोनाबाट ११ हजार आठ...
सबै भन्दा बढी र सामान्य रूपमा देखिने मुख तथा दाँतको समस्या भनेको गिजाको रोग हो । द इन्टरनेशलन डेन्टल जर्नलले गिजाको रोगलाई गम्भीर स्वास्थ्य समस्याको रूपमा समेत राखेको छ । गिजाको रोगको विभिन्न चरण हुने चिकित्सकहरु बताउँछन् । जस मध्ये गिजा सुनिनु सबै भन्दा पहिलो चरण हो । जसलाई जिनजिभाइटिस भनिन्छ यस चरणको एउटा समस्या […]
काठमाडौं (हाम्रो खेलकुद) – स्वास्थ्य अवस्था सामान्य रहेकाले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अस्पताल बाट डिस्चार्ज भएका छन् । एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरण अन्तर्गत घरेलु टोली कुवेतसँगको शनिबार भएको खेलका दौरान अलमुताइरी टेक्निकल एरियामा अचेत भएर ढलेपछि थप उपचारका लागि उनलाई फारवानिया अस्पताल लगिएको थियो ।टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले […]
काठमाडौं। अल्का अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र पोखरेलले बाथरोग सम्बन्धि नौं दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका बताएका छन्। ललितपुरको जावलाखेलस्थित अस्पताल परिसरमा पुस ४ (आईतबार) देखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ देखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोग सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन गरेको हो। शिविरमा स्वास्थ्य जाँच मात्र नभइ स्वास्थ्य सेवा नै निःशुल्क गरिएको
काठमाडौं : अल्का अस्पतालले बाथरोगसम्बन्धी नौ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। ललितपुरको जावलाखेलस्थित अस्पताल परिसरमा पुस ४ (आईतबार) देखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ देखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन भएको हो।शिविरमा स्वास्थ्य जाँच मात्र नभई स्वास्थ्य सेवा नै निःशुल्क गरिएको अस्पतालले जनाएको छ। अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै १७ वटा भन्दा बढी बाथरोगसम्बन्धी ल्याब जाँच पनि निशुल्क गरिने अस्पतालले जनाएको छ।अस्पतालका
दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा सोमबारदेखि बच्चाका लागि कोरोनाभाइरस भ्याक्सिन ‘कोभ्याक्सिन’ को क्लिनिकल ट्रायलको स्क्रिनिङ चरण सुरु भइसकेको छ । यो चरण अन्तर्गत एम्समा १२ देखि १८ वर्षका उमेर समूहका केही बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । यस्तै, एम्स (पटना) मा क्लिनिकल ट्रायलको प्रक्रियाको सुरु गरिएको छ ।एम्स (पटना) को मेडिकल सुपरिटेन्डेन्ट प्राध्यापक सीएम सिंहले बताए अनुसार सुरुवाती समयमा उनको अस्पतालमा कूल तीन बच्चालाई भ्याक्सिन दिइएको छ । यसका साथै भारतमा ह
गुल्मी : जापानमा रहेका गुल्मेलीहरुले बिहान साँझको गाँस काटेर जिल्लामा करिब १६ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छन्।कोरोना माहामारीको समयमा जिल्लामा स्वास्थ्य सामग्रीको अभाव नहोस् भनेर जापानमा रहेका गुल्मीबासीहरुले रकम संकलन गरी जिल्लामा स्वास्थ्य सामग्री सहयोग गरेको गुल्मेली समाज जापानका अध्यक्ष सालिकराम भण्डारीले जानकारी दिए।करिब १६ लाख रुपैयाँ गुल्मेलीद्वारा जापानमा सहयोग संकलन भएको बताउँदै भण्डारीले पहिलो चरणमा १२ लाखबराबरको स्वास्थ्य सामग्री जिल्लामा पठाइएको र दोस्रो चरण पुनः
कोभिड १९ विरुद्धको खोप अभियानको दोस्रो चरण आजदेखि सुरु हुँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरण अन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउँदैछ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस)ले दोस्रो चरण खोप अभियानमा खोप लगाउने प्राथमिकताको सूची छिटै मन्त्रालयको वेवसाइटमा राखिने जानकारी दिए।