यूएई सरकारले अनिवार्य मास्क लगाउनुपर्ने नियम हटाउँदै
यूएईको सरकारी निकायले कोरोना सङ्क्रमण रोकथामका लागि लगाइएको प्रतिबन्ध खुकुलो गराउने क्रममा यो पहिलो चरण भएको र अन्य नियमबारे पनि छिट्टै जानकारी गराउने जनाएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम कम हुँदै गएपछि जापान सरकारले यही मार्च १३ बाट अनिवार्य मास्क लगाउने दिशानिर्देशहरू खुकुलो पार्ने भएको छ । सरकारको यो तयारीसंगै जापानका कम्पनीले पनि कार्यालयमा मास्क लगाउने दिशानिर्देशहरू खुकुलो पार्ने विचार पनि गरिरहेका छन् । प्रमुख डिपार्टमेन्ट स्टोर इसेटन मित्सुकोशी होल्डिङ्सले आगामी सोमबारदेखि मास्क लगाउने वा नलगाउने भन्ने निर्णय ग्राहकहरूले स्वयंले …
काठमाडौं, पुस १० । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ । मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै गएको भन्दै मास्क लगाउन आग्रह गरेको हो । यसैगरी मन्त्रालयले भौतिक दूरीसमेत कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता […]
काठमाडौँ – नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै गएको भन्दै मास्क लगाउन आग्रह गरेको हो। यसैगरी मन्त्रालयले भौतिक दूरीसमेत कायम गर्न पनि आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा डा सञ्जयकुमार ठाकुरद्वारा […]
काठमाडौँ– नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ-७ को सङ्क्रमण बढ्दै गएको भन्दै मास्क लगाउन आग्रह गरेको हो । यसैगरी मन्त्रालयले भौतिक दूरीसमेत कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा डा […]
काठमाण्डौ – यूएईले कोरोना महामारी रोकथामका लागि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने नियमलाई खुकुलो बनाएको छ ।
भोलि अर्थात् असोज १२ गतेदेखि लागू हुने गरी मल, रेस्टुरेन्ट, सुपर मार्केट, पार्क लगायता विभिन्न सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउन नपर्ने खबर त्यहाँको खालिज टाइम्सले लेखेको छ । तर अस्पताल, क्लिनिक वा औषधि पसलहरूमा जाँदा भने मास्क अनिवार्य लगाउन पर्नेछ भने मस्जिदमा पनि मास्क अनिवार्य नै लगाउन पर्छ ।
यसका साथै सार्वजनिक यातायातका साधन चढ्दा पनि मास्क लगाउन पर्ने खबरमा उल्लेख छ । यी तीन क्षेत्रबाहेक अन्य सबै क्...
काठमाडौं।सांसदहरूलाई अनिवार्य मास्क लगाउन सभामुख अग्नि सापकोटाले आग्रह गरेका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका लागि राजदूत नियुक्त गरेकी छन्।वीरगञ्जमा एटीएम मेसिन फुटाउँदै गर्दा दुई जना पक्राउ परेका छन्।मंकीपक्सको जोखिम बढेपछि सीमानाकामा निगरानी बढाइएको छ र गुजरातमा विषाक्त रक्सी पिउँदा २६ जनाको मृत्यु भएको छ।
१३ माघ, काठमाडौं। इङल्याण्डमा कोरोना भाइरससम्बन्धी अधिकांश प्रतिबन्ध हटाइएको छ। बिहीबारदेखि अनिवार्य मास्क लगाउनु पर्ने सहितका प्रतिबन्धात्मक नियम हटाइएको हो। बेलायत सरकारले कोभिड खोपको बुस्टर डोजका कारण गम्भीर संक्रमण र अस्पताल भर्ना हुनेको संख्या कम भएको बताएलगत्तै इङल्याण्डमा अधिकांश प्रतिबन्धात्मक नियम हटाइएको हो । त्यहाँ बिहीबारदेखि अनिवार्य मास्क लगाउनुपर्ने र नाइट क्लब तथा ठूला कार्यक्रममा […]
२९ पुस, धनगढी । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न थालेपछि कैलालीमा पनि घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाउनुपर्ने भएको छ । कैलाली प्रशासनले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बुधबार राति १२ बजेदेखि लागू हुने गरी घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा अनिवार्य मास्क लगाउन निर्देशन दिएको हो । स्थानीय प्रशासनले काठमाडौं उपत्काको तीनै जिल्लामा घरबाहिर वा सार्वजनिक […]
१६ मंसिर, काठमाडौं।आयरल्याण्डमा बुधबारदेखि ९ वर्षभन्दा माथिका बालबालिकाले विद्यालय आउँदा अनिवार्य मास्क लगाउनु पर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ९ वर्षभन्दा माथिका बालबालिकाले विद्यालय आउँदा मास्क अनिवार्य लगाउनुपर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । आयरल्याण्डको शिक्षा विभागले मास्क लगाएका विद्यार्थी र शिक्षक-कर्मचारी मात्रै विद्यालय प्रवेश गर्न पाउने बताएको छ । त्यस्तै, विद्यार्थीले सार्वजनिक […]