नीति तथा बजेटमा सुझाव माग्दै तातोपानी

संघीयतापछि स्थानीय सरकारले सात चरण पार गरेर नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्नुपर्ने प्रावधान छ । संघीयताअघि १४ चरण पार गर्नुपर्ने नीति भएपछि संघीयता कार्यान्वयन पछि भने सात चरण अनिवार्य पार गरेर नीति कार्यक्रम बनाउनु पर्ने व्यवस्था छ । तर अधिकांश स्थानीयत भने हचुवाकै भरमा नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्दै आएका छन् । जसका […]

सम्बन्धित सामग्री

बजेट र नीति तथा कार्यक्रममा एनआरएनको सुझाव

गैरआवासीय नेपाली संघ, नेपाल (एनआरएनए)ले आव ०८१/८२ को वार्षिक बजेट नीति तथा कार्यक्रममा समावेश गर्न आफ्नो सुझाव पेस गरेको छ । प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसीले समृद्ध...

सन्तुलित मौद्रिक नीति ल्याउन सुझाव

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहँदा वित्त नीतिसँग तालमेल हुने खालको सन्तुलित मौद्रिक नीति ल्याउन सरोकारवालाले सुझाव दिएका छन्।...

‘नीति तथा कार्यक्रम पुनःलेखन जरुरी छैन, सुझाव समेटे पुग्छ’

काठमाडौँ, ९ जेठ । सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा प्रतिपक्षका सुझाव समेटेर जानुपर्ने बताएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले प्रतिपक्षले नीति तथा कार्यक्रम पुनःलेखनको माग गरे पनि सुझाव समेटेर जानुपर्ने बताए। “नीति तथा कार्यक्रम फिर्ता लिन र पुनःलेखनको आवश्यकता छैन । प्रतिपक्षबाट आएका […]

बजेट, नीति, कार्यक्रमका लागि क्यूआरमार्फत सुझाव

उपमहानगरले बजेट, नीति तथा कार्यक्रमका लागि नगरबासीको सुझाव, सल्लाह संकलन गर्ने उद्देश्यसहित क्यूआर कोड सार्वजनिक गरेको छ।...

बजेट, नीति, कार्यक्रमका लागि क्यूआरमार्फत सुझाव

उपमहानगरले बजेट, नीति तथा कार्यक्रमका लागि नगरबासीको सुझाव, सल्लाह संकलन गर्ने उद्देश्यसहित क्यूआर कोड सार्वजनिक गरेको छ।...

माओवादीले आगामी नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्ने

काठमाडौँ- नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा सुझाव संकलन गर्ने भएको छ। सरकारको नेतृत्व गरिरहेको सो पार्टीको कार्यालय पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय ३४ विभागका प्रमुखहर”सँगको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा सुझाव माग गरेका थिए। नीति तथा कार्यक्रमबारे पाँच […]

बजेटसँग मिल्ने गरी नीति तथा कार्यक्रम ल्याउन प्रतिपक्षको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट एक अर्कासँग अनुशरण गर्ने गरी ल्याउनुपर्ने प्रतिपक्ष दलहरुले सुझाव दिएका छन् । प्रदेश सभाको दशौं अधिवेशनको पहिलो बैठकमा दलगत रुपमा शुभकामना आदान प्रदानका लागि विशेष समयमा बोल्दै प्रतिपक्ष दलहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा एक रुपता हुनुपर्ने सुझाव दिएका हुन ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेशसभा सदस्य पठानसिंह बोहराले विगत चार वर्षको अवधिमा नीति तथा कार्यक्रमसँग बजेटले मेल नखाने गरि सदनमा पेश भइरहेको बताए । ‘वि

आमसञ्चार नीति निर्माणका लागि डडेल्धुरामा सुझाव संकलन

एकीकृत सञ्चार नीति बनाउन सुदूरपश्चिमका नौ जिल्लामध्ये चार जिल्लामा सुझाव संकलन गरिएकोे सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले जानकारी दिनुभयो ।

मौद्रिक नीति निर्माणका लागि राष्ट्र बैंकद्वारा सुझाव सङ्कलन शुरू

काठमाडौँ / नेपाल राष्ट्र बैंकले मौद्रिक नीति निर्माणका लागि सुझाव सङ्कलन शुरू गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम प्रत्येक बर्ष मौद्रिक नीति

नीति तथा कार्यक्रम अनुसारको बजेट ल्याउन सुझाव

कर्णाली प्रदेशसभाका सदस्यहरुले नीति तथा कार्यक्रम अनुसार बजेट ल्याउन सुझाव दिएका छन् ।कर्णाली प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबार छलफलका क्रममा बोल्ने प्रदेशसभा सदस्यहरुले विगतमा नीति कार्यक्रम एउटा हुने र बजेटमा अर्कै कुरा आउने गरेको भन्दै प्रस्तुत नीति तथा कार्यक्रम अनुसारकै बजेट ल्याउन सुझाव दिएका हुन् ।प्रदेशसभामा बोल्ने सत्ता पक्ष र प्रतिपक्ष […]