कमलामाई नगरपालिकाका ८८ वटा गाईभैँसीलाई सुत्केरी भत्ता

सिन्धुली : कमलामाई नगरपालिकाले दुई महिनामा नगरका ८८ वटा सुत्केरी पशुलाई भत्ता वितरण गरेको छ। नगरपालिकाले मंसिर १ देखि सुत्केरी पशु विवरणसहितको निवेदन गरेको थियो।  मंसिर र पुसमा संकलन भएका निवदेनका आधारमा ८८ वटा सुत्केरी पशुहरुलाई एक हजार रुपैयाँका दरले ८८ हजार रुपैयाँ सुत्केरी भत्ता वितरण गरिएको नगरपालिका...