काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दशैं अघि नै कोभिड-१९ विरुद्ध २ करोड ५ लाख डोज खोप ल्याइने बताएका छन् । आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले खरिद, लागत साझेदारी र कोभ्यासमार्फत खोप ल्याउन लागिएको जानकारी गराए । चीनबाट ४४ लाख डोज भेरोसेल खोप १० दिनभित्र ल्याइने उनले जनाए । बालबालिकाको लागि ४० […]