कूल मतपत्र आठ करोड तीन लाख ९४ हजार

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने कूल आठ करोड तीन लाख ९४ हजार पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको छ ।पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधिसभातर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार मतपत्र छपाइ भएको छ । प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि एक करोड ९९ लाख १८ हजार पाँच सय र समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा

सम्बन्धित सामग्री

आठ करोड तीन लाख भन्दा धेरै मतपत्र छापियो

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने कूल आठ करोड तीन लाख ९४ हजार पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधिसभातर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार मतपत्र छपाइ भएको छ […]

प्रत्यक्षतर्फको ३ करोड ४० लाख मतपत्र छपाइ सम्पन्न

मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको ३ करोड ४० लाख मतपत्र छपाई सम्पन्न भएको छ।  निर्वाचन आयोगले ६० लाख मतपत्र छाप्न बाँकी रहेका जनाएको छ। आयोगका...

प्रत्यक्षतर्फ २ करोड ३६ लाख मतपत्र छापियो

चार मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि एक करोड १८ लाख प्रतिनिधिसभातर्फ ९८ हजार र प्रदेशसभातर्फ एक करोड १७ लाख ८२ हजार ५०० मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको […]

अहिलेसम्म झण्डै २ करोड ३७ लाख थान मतपत्र छपाइ

काठमाण्डाै - आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फ झण्डै २ करोड ३७ लाख थान मतपत्र छपाइको काम सकिएको छ। प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार गरी २ करोड ३६ लाख ८० हजार थान मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले समानुपातिकतर्फका मतपत्र धेरैजसो जिल्लामा ढुवानी गरिसकेको छ । आज सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुलामा प्रत्यक्षतर्फका मतपत्र ढुवानी हुने आयोगले जानकारी दिएको छ।

स्थानीय चुनावका लागि २ करोड ७ लाख मतपत्र

काठमाडौं : निर्वाचन आयोगले वैशाख ३० गते हुने मतदानका लागि जम्मा मतदाता संख्याभन्दा करिब तीस लाख बढी मतपत्र छापेको छ।स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ जनाले भोट खसाल्न पाउनेछन्। देशभरका ७५३ वटै पालिकाका लागि २ करोड ७ लाख ४ हजार मतपत्र छपाइ गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले थाहाखबरलाई जानकारी दिए।उनले योपटक आयोगले अनुमान गरेभन्दा बढी स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका कारण ५३ पालिकाका मतपत्र पुनः छपाइ गर्नु परेकाले मतपत्र अझ बढी हुनु स्वाभाविक भएको

दुई करोड सात लाख  चार हजार मतपत्र छापियो

आसन्न स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको छ । निर्वाचन आयोगले जम्मा दुई करोड सात लाख चार हजार मतपत्र छापेको जनाएको छ । ४३ पालिकामा पुनः मतपत्र छाप्नुपरेकाले धेरै...

१ करोड ७७ लाख ७५ हजार मतपत्र छापियो

काठमाडौं, बैशाख १६ । स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छाप्ने कार्य भएको छ । ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छाप्ने काम सम्पन्न भइसकेको आयोगले जनाएको छ । हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ । देशभरबाट १ […]

१ करोड ७७ लाख मतपत्र छपाइ कार्य सम्पन्न

काठमाडौँ । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । आयोगका अनुसार ७२ जिल्लाका लागि एक करोड ७७ लाख थान मतपत्र छाप्ने काम सम्पन्न भएको हो ।

१ करोड १९ लाख मतपत्र छापियो

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि १ करोड १९ लाख मतपत्र छापिइसकिएको जानकारी दिएको छ । बिहीबारसम्म ५३ जिल्लाका लागि उक्त सङ्ख्यामा मतपत्र छापिई सकिएको आयोगले जनाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पत्रकार सम्मेलन गर्दै मतपत्र छपाइबारे जानकारी दिएका हुन् । उनले भने, ‘५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र […]

एक करोड ९४ लाख मतपत्र छापिने

काठमाडौँ – निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि एक करोड ९४ लाख थान मतपत्र छाप्ने भएको छ। केही दिनदेखि जनक शिक्षा केन्द्रमा जारी रहेको छपाइ धमाधम भइरहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले सबैभन्दा ठूलो मतपत्र काठमाडौँका लागि ५६ लहरको छापेको छ भने सबैभन्दा कम डोल्पामा १६ लहरको मात्रै रहेको छ। आयोगका […]