गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डिप्रसाद अर्यालद्वारा विज्ञप्तिमा भनिएको छ। उनी विरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । ...

सम्बन्धित सामग्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल र मिश्रलाई कोरोना पुष्टि

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री पोखरेलको सचिवालयले मंगलबार गरेको पीसीआर परीक्षणबाट उहाँलाई काेरोना संक्रमण पुष्टि भएको जनाएको छ । गत आइतबारदेखि अस्वस्थ भएका पोखरेललाई रुघा लाग्ने र ज्वरो आउने भएको छ । अक्सिजनको अवस्था सामान्य रहेको र उहाँ अहिले सरकारी निवासमै आराम गरिरहेको पनि सचिवालयले जनाएको छ […]

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल मधेसको मटिहानीमा

जनकपुरधाम – मधेस प्रदेशको भ्रमणमा रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपालकै सबैभन्दा पुरानो राजकीय संस्कृत माविको अवलोकन गरेका छन्। तीनदिने भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेलले सोमबार अन्तिम दिन मटिहानी नगरपालिकामा भ्रमण गरेका हुन्। मटिहानीमा उनले लक्ष्मीनारायण मन्दिरमा पूजाआजा गर्नुका साथै लक्ष्मीसागरमा आरती गरेका छन्। राजकीय संस्कृत माविको अवलोकनपछि मुख्यमन्त्री पोखरेल रुद्रीपाठमा सहभागी भए। मुख्यमन्त्री […]

गण्डकी प्रदेशका मुख्यमन्त्री मधेश प्रदेश भ्रमणमा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तीनदिने मधेश प्रदेश भ्रमणका क्रममा जनकपुरधाम आइपुगेका छन् । मधेस प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री पोखरmे १८ सदस्यीय प्रतिनिधिसहित  जनकपुरधाम आएका हुन् । मुख्यमन्त्री पोखरेलले भ्रमणका क्रममा पर्यटन नगरी पोखरालाई जनकपुरधाम नगरीसँग जोड्नका लागि दिर्घकालीन योजना बनाइने बताए । उनले पोखरा र जनकपुरधामको सम्बन्ध सुमधुर रहेको समेत बताए । मुख्यमन्त्री पोखरेलाई विमानस्थलमा मधेश प्रदेशको उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, भौतिक

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल र बेलायती राजदूत पोलिट भेटबीच भेटवार्ता

गण्डकी, १० फागुन: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत निकोला पोलिटबीच सोमबार औपचारिक भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएकोे सहयोगको प्रशंसा गरे । उनले दुई देशबीचको दौत्य सम्बन्ध निकै पुरानो भएको स्मरण गर्दै गण्डकी प्रदेशमा बेलायत […]

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा तमु ल्होसारको शुभकामना

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गुरुङ समुदायको नयाँ वर्ष एवं ठूलो पर्व तमु ल्होसारका अवसरमा शुभकामना ब्याक्त गरेको छन। उनले शुभकामना सन्देशमा मुलुकको सुन्दर पक्ष भनेको बहुधार्मिक, बहुभाषिक र बहुजातीय विविधतायुक्त सहअस्तित्व रहेको समाज भएको बताएका छन् ।मुख्यमन्त्री पोखरेलले विविध समुदायले मनाउने पर्वहरुले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाइ थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन । उनले यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीमा सुख, श

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पाए विश्वासको मत

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्। जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोही अनुसार उनले आज प्रदेशसभा बैठकमा विश्वासको प्रस्ताव पेश गरेका थिए। उनको प्रस्तावको पक्षमा ३१ मत र  विपक्षीमा २७ मत खसेको छ। नेकपा (माओवादी केन्द्र) का ११,…

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

काठमाण्डौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । उहाँले आइतवार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिनुभएको हो । गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमाथि सोमवार प्रदेश सभा बैठकमा मतदान हुने कार्यसूची रहेको छ । तर संसद् बस्ने एक दिनअघि नै गुरुङले राजीनामा दिनुभएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना सङ्क्रमण

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। मंगलबार गरिएको एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएपछि उनको पीसीआर परीक्षण गर्दा उनी कोरोना पोजेटिभ देखिएका हुन्। मंगलबार प्रदेशसभामा भएको सर्वदलीय बैठकमा सहभागी भएर फर्केपछि गुरुङलाई ज्वरो आएको बताइएको थियो।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए चैतेदशैँको शुभकामना

गण्डकी, ७ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्न चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् । नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व चैतेदशैँ तथा रामनवमीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो […]