नेपालका निजी अस्पताल जस्तै ओम अस्पताल, मेडिसिटी, ह्याम्स, बयोधा, मेडिकियर, ग्रान्डी, नेपाल मेडिकल कलेज जस्ता नाम चलेका अस्पतालले निःशुल्क बेड छुट्याएका छैनन् ।
सर्लाही । सर्लाहीमा अहिले ज्वरो, रुघाखोकीजस्ता मौसमजन्य रोगका बिरामीको निजी अस्पताल र क्लिनिकमा चाप बढ्दो छ । सरकारी अस्पताल र स्वास्थ्य चौकी भने सुनसान देखिन्छन् । निजी क्लिनिकमा घण्टौँसम्म पालो कुरेर उपचार गराउने धेरै हुन्छन् । जिल्लाको पूर्व–पश्चिम राजमार्ग क्षेत्रका नवलपुर, लालबन्दी, हरिवनलगायत क्षेत्रमा भित्री बस्तीका बासिन्दा ठूलो संख्यामा उपचारका लागि आइरहेका देखिन्छन् । प्रत्येक […]
कैलालीको धनगढी उपमहानगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई नीजि अस्पतालमा उपचार गर्दा सहुलियत दिने सहमति भएको छ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र नेपाल निजी अस्पताल संघका अध्यक्ष जनकराज जोशीसहित पदाधिकारीबीच मंगलबार बसेको बैठकले नीजि अस्पतालमा उपचारका लागि आउने ज्येष्ठ नागरिकलाई सहुलियत दिने सहमति गरेको हो ।सबै नीजि अस्पतालमा उपचारका लागि जाने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क ओपिडी सेवा प्रदान गर्ने सहमति भएको जनाइएको छ । ‘७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिक

जिल्लामा परेको हिमपातका कारण चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ । यहाँका अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक आइजङ्ग कुँवरले बताए ।उनले भने, “हिमपातले चिसो बढाएको छ, बालबालिका तथा वृद्धवृद्धामा ज्वरोको समस्या देखिएको छ, उपचारका लागि आउने गरेका छन्, अस्पतालमा बिरामीको भीड लाग्दैछ ।” ज
जिल्लामा चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनकमा बिरामीको चाप बढ्दै गएको छ । यहाँका अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक लोकेन्द्र बोहराले जानकारी दिए । उनले भने, “चिसो बढेको छ, बालबालिका तथा वृद्धवृद्धा दैनिक सयौँको सङ्ख्यामा उपचारका लागि आउने गरेका छन्, बिरामीको भीड लागेको छ ।”रुघाखोकी तथा ज्वरो भएका बिरामीले पि
काठमाडौं : निजी अस्पताल एवम् स्वास्थ्य संस्थाहरूले कोरोना आशंका गरिएका बिरामीहरूलाई उपचारका लागि भर्ना नै नलिने हर्कत देखाउन थालेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले पनि कायरताको संज्ञा दिएका छन्।
इन्टरनेट सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वराजा शाहले सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले ...