कोरोना संक्रमितलाई चर्को शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने

कोरोना भाइरस संक्रमितको उपचारका लागि तोकिएकोभन्दा बढी शुल्क लिने निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई सरकारले कारबाही गर्ने चेतावनी दिएको छ ।

सम्बन्धित सामग्री

कोरोना संक्रमितलाई चर्को शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने

कोरोना भाइरस संक्रमितको उपचारका लागि तोकिएकोभन्दा बढी शुल्क लिने निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई सरकारले कारबाही गर्ने चेतावनी दिएको छ ।

चर्को शुल्क असुल्ने अस्पताललाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ संक्रमितको उपचारका लागि तोकिए भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी ध्यानाकर्षण पत्रमार्फत मन्त्रालयले सो चेतावनी दिएको हो ।मन्त्रालयले निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको पाइएमा स्थानीय प्रशासन र मन्त्रालयलाई जानकारी दिन आग्रह गरेको छ । यदि तोकाएकोभन्दा बढी शुल्क लिएको पाइएमा कडाभन्दा कडा कारबाही गरिने चेतावनी समेत मन्त्रालयले दिएको छ

अनुगमन र कारबाही रोक्न म्यानपावर व्यवसायीको आन्दोलन

१२ माघ, काठमाडौं । रामेछाप मन्थलीका विशाल तामाङ आइतबार वैदेशिक रोजगार विभागमा आफू ठगिएको उजुरी लिएर पुगे । ठगी गर्ने म्यानपावर कम्पनीलाई कडा कारवाही गर्दै रकम फिर्ता दिलाउन उजरीमा माग गरिएको थियो । तर, तामाङ पुग्दा विभागको मूल गेटमै म्यानपावर व्यवसायीहरुको ठूलो समूहले चर्को नारा लगाइरहेका थियो, ‘छड्के अनुगमन बन्द गर, सेवा शुल्क वृद्धि गर, […]

अनलाइनका नाममा चर्को शुल्क असुल्नेलाई कारवाही माग

१३ विद्यार्थी सङ्गठनले अनलाइन कक्षाका नाममा चर्को शुल्क असुल्ने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेको छ । विद्यार्थी सङ्गठनको बैठकले निजी विद्यालय तथा क्याम्पसले अनलाइन कक्षाका नाममा चर्को शुल्क असुल गरिरहेको भन्दै भौतिक रुपमा कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कारवाहीको माग गर्ने निर्णय गरेको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए ।बैठकले कक्षा १२, […]

यी घटना छानविन नगरे डाक्टर केसी जुनसुकै बेला अनशन बस्ने :: Pahilopost.com

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले देशका पछिल्ला घटना क्रममा आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग लिएको चर्को शुल्क, अख्तियार अनुसन्धान आयोगको घुसकाण्ड र संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा गम्भीर आपत्ति रहेको बताएका छन्।  यी घटनाहरु तत्काल छानविन गरेर कारवाही