काठमाडौँ । सरकारले ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ति अस्पतालहरुसँग सम्झौता गरेर यो सुविधा प्रदान गर्न लागेको हो । मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको बताए...
The post सरकारले यी ३० निजी अस्पतालमा पनि कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने ( सूचिसहित) appeared first on Purbeli News.