काठमाडौं : निजी अस्पताल एवम् स्वास्थ्य संस्थाहरूले कोरोना आशंका गरिएका बिरामीहरूलाई उपचारका लागि भर्ना नै नलिने हर्कत देखाउन थालेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले पनि कायरताको संज्ञा दिएका छन्।
इन्टरनेट सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वराजा शाहले सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले ...