सल्यान : नेकपा एकीकृत समाजवादी पार्टीका सहमहासचिव प्रकाश ज्वालाले ओलीको निरंकुशताविरुद्ध उभिन नयाँ पार्टी गठन भएको बताएका छन्।दुई तिहाइको आडको मौलाएको भ्रष्टाचार, अलोकतान्त्रिक क्रियाकलापको साक्षी बन्न नसक्दा विद्रोह गरेको उनको भनाइ छ।नेकपा एकीकृत समाजवादी सल्यानले शुक्रबार आयोजना गरेको दीपावली र छठका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका ज्वालाले लोकतन्त्रलाई ध्वस्त बनाउने, कम्युनिस्ट आन्दोलनलाई सखाप पार्न केपी ओली अघि बढ्दा समस्या