न्यायाधीश-वकिल रकम लेनदेनको अडियो छानविन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । न्यायापरिषदले घुस लेनदेन प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदातलका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । ठगी आरोप लागेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न मोलमोलाई गरेको अडियो प्रकरण सार्वजनिक भएपछि न्यायापरिषद्को बैठकले न्यायपरिषद सदस्य रामप्रसाद भण्डारीको संयोजकत्वमा उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च […]

सम्बन्धित सामग्री

पोखरामा विमान दुर्घटना भएकाे बारे छानविन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक रूपमा बसेकाे बैठकले पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएकाे बारेमा छानविन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसाे बसेकाे मन्त्रिपरिषदको बैठकले विमान दुर्घटनाकाे बारेमा छानबिन गर्नका समिति गठन गरेको हाे । सोमबार विमान दुर्घटनाको शोक घोषणा समेत गरेकाे एक मन्त्रीले जानकारी दिए । आवश्यक […]

महोत्तरी घटनाको छानविन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

महोत्तरीमा यही कात्तिक १० गते भएको घटनाको छानविनका लागि गृह मन्त्रालयले एक समिति गठन गरेको छ । जिल्लाको भङ्गाहा नगरपालिका–८ मा छठको अवसरमा आयोजित कलस यात्राका क्रममा भएको विवादमा असामान्य स्थिति सिर्जना भइ घटेको घटनाको सन्दर्भमा छानविन गर्न मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।  आजको गृहमन्त्रीस्तरीय निर्णयबाट गठित समितिका सदस्यमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी नायब महानिरीक्षक किशो

विवाद बारे छानविन गर्न ३ सदस्यीय समिति गठन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टोलीबाट निकालिएका १० खेलाडीबीचको विवादको विषयमा छानविन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३ सदस्यीय छानविन समितिको गठन गरेको छ । एन्फा कार्यसमितिको आइतबार बसेको आकस्मिक बैठकले नेपाली सेनाका अवकास प्राप्त उपरथी भिक्टर राणा, पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र नेपाल […]

फुटबलको विवादमा नयाँ छानविन समिति गठन गर्न एन्फालाई एनएनआईपीएको माग

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले फुटबल खेलाडी र मुख्य प्रशिक्षक विवादको विषयमा छानविन समिति नयाँ बनाउन माग गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडी प्रशिक्षक विवादको विषयमा छानविन गर्न एक सदस्यीय समिति गठन गरेको चर्चा चलेको थियो ।एन्फाले सुरुमा छानविन समिति गठन भएको जानकारी दिएपनि पछि त्यसलाई सच्याउँदै छानविन समिति नबनेको बताएको थियो । एक सदस्यीय छानविन समितिले खेलाडीहरुलाई उचित न्याय नदिने भन्दै एनएनआइपीएले शुक्रबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई नयाँ सम

लेटाङ घटना : एसएसपीको नेतृत्वमा छानविन समिति गठन

एक महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीका अनुसार घटनाको छानविन गर्न चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति निर्माण गरिएको हो । उक्त समितिले समग्र अनुसन्धान गरेर दोषी पत्ता लगाउने बिसीको भनाइ छ । चौधरी १ नम्बर प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखाका प्रमुख हुन् । &ls

महोत्सवमा तोडफोड र आगजनी प्रकरणः प्रशासनद्वारा छानविन समिति गठन

बर्जु घटनाको विषयमा छानविन गर्न सुनसरी प्रशासनले छानविन समिति गठन गरेको छ । मंगलवार महोत्सवका क्रममा भएको तोडफोड र आगजनीको घटना छानविनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु

प्रहरी निरीक्षकको मृत्युबारे छानविन गर्न समिति गठन

मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको घटनाका सन्दर्भमा छानविन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ । उक्त दुर्घटनाका सन्दर्भमा स्थलगत अध्यन गरी सत्यतथ्य छानविन गर्न गृहमन्त्रीस्तरीय निर्णयले मन्त्रालयका सहसचिव सुनिल खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।     समितिमा राष्ट्रिय अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुङ र नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरी सहभागी छन् । समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको गृहमन्त्

इन्स्पेक्टर कपिल वाग्लेको मृत्युबारे छानविन गर्न समिति गठन

२९ साउन, काठमाडौं । सरकारले नवलपरासीको बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर ) कपिल वाग्लेको दुर्घटनामा परी मृत्यु भएको घटनामा छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित पूर्वपश्चि राजमार्गमा लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले साउन २५ गते ठक्कर दिँदा उनको मृत्यु भएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका […]

नवलपरासी गोलीकाण्ड : छानबिन गर्न पाँच सदस्यीय समिति गठन

६ जेठ, बुटवल । नवलपरासी (पश्चिम) मा बुधबार सशष्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयले छानविन समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्तको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो। समितिमा सशस्त्र प्रहरीका डिआइजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसुदन लुइटेल, गृहमन्त्रालयका उपसचिव माधवप्रसाद पोखरेल र राष्ट्रिय […]