२९ साउन, काठमाडौं । सरकारले नवलपरासीको बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर ) कपिल वाग्लेको दुर्घटनामा परी मृत्यु भएको घटनामा छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित पूर्वपश्चि राजमार्गमा लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले साउन २५ गते ठक्कर दिँदा उनको मृत्यु भएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका […]