संसद विघटनपछि संविधान नै विघटन गर्ने खतरा बढ्यो : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसद विघटनको घटनापछि संविधान नै विघटन गर्ने खतरा बढेको बताएका छन । कांग्रेस क्षेत्र नम्बर ६ काठमाडौंले शहिद दिवसका अवसर पारेर रत्नपार्कमा गरेको विरोध सभालाई सम्बोधन गर्दै सिटौलाले संसद विघटनपछि संविधानले दिएका व्यवस्थामाथि नै चुनौती देखिएकाले संविधान समेत विघटन गर्ने खतरा बढेको बताए ।

सम्बन्धित सामग्री

संसद विघटन गर्नु परिवर्तन विरोधी हुनु होइन : गणेशप्रसाद तिमिल्सिना

काठमाडौं, २४ फागुन। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान प्रयोगको गलत अभ्यासले संसद र सरकारले प्रभावकारीरुपमा काम गर्न नसकेको बताएका छन्। बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलहरु आफू ठिक ढंगले नचल्ने तर दोष संविधान, कानून र व्यवस्थामाथि थोपरेर उम्कन नमिल्ने जनाए। सरकार अफ्ठयारोमा पर्दा संसद विघटन गर्नेकुरा संसारभरको अभ्यास भएकाले नौलो मान्नु नपर्ने उनले बताए।

ओलीले गरेको संसद विघटन संविधान विपरीत नै हो: अध्यक्ष दाहाल

चालू प्रतिनिधिसभाको अन्तिम बैठकमा उनले एमाले अध्यक्ष ओलीलाई जवाफ दिँदै संसद विघटन प्रतिगमन नै रहेको बताए।...

ओलीलाई प्रचण्डको कटाक्ष : दुई पटक संसद विघटन गर्ने अझै हुँकार उहाँकै ठूलो ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन ठीक गरेँ भनेर अझै जनताका आँखामा छारो हाल्न खोजेको बताएका छन् ।  शनिवार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले दलभित्र छलफल नै नगरी हठात रुपमा संविधान विपरित प्रतिनिधिसभा विगठन गर्नु प्रतिगमन हैन भन्दै ओलीलाई प्रश्न गरेका छन् । आफूभन्दा अगाडि बोलेका एमाले अध्यक्ष ओलीले आफूले संविधान अनुसार सदन विघटन गरेको दावी गरेका थिए ।  सो अभिव्यक्तिमाथि जवा

ओलीले संविधानका उपलब्धि उल्ट्याउन संसद विघटन गरेको प्रचण्डको टिप्पणी

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानमन्त्री एमव् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान खारेज गर्ने प्रयास गरेको आरोप लगाएका छन् । शुक्रबार काभ्रेका युवालाई आफ्नो पार्टीमा प्रवेश गराउँदै प्रचण्डले संविधानका उपलब्धि उल्ट्याउन संसद विघटन गरेको समेत टिप्पणी गरे। ‘गत वर्ष केपी ओलीले यो संविधान खारेज गराउने दुस्साहास गरे जसमा […]

संसद विघटन इतिहास भइसक्यो, एमालेले सही थियो भन्न मिल्दैन : भुसाल

काठमाडौं : नेकपा (एमाले)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेले संसद विघटनलाई अझै एजेण्डाको रुपमा लिन नहुने बताएका छन्। वाम एकताबारे मंगलबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘नेकपा विभाजनको सैद्धान्तिक समस्या र विभाजनको औचित्य छैन। वैचारिक र सैद्धान्तिक रुपमा एउटै कुरा गरेर ३ वटा पार्टी किन चाहियो? संसद विघटनको बिषयमा मतभेद भए पनि अहिले इतिहास भइसकेको छ।' एमालेले अझै संसद विघटन नै सहि थियो भन्यो भने संविधान भत्किन सुरु गर्ने उनको भनाइ छ। ‘पुष ५ को संसद विघटन र

‘संसद विघटन र अध्यादेशहरुमा मेरो फरक मत थियो’

२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको नयाँ संविधान जारी हुने बेला सुवास नेम्वाङ संविधानसभा अध्यक्ष थिए । त्यही संविधान मिचेर उनकै पार्टी नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा नेम्वाङ त्योबारे सार्वजनिक रुपमा बोल्न चाहेनन् । तर सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापित गरिदियो । अहिले सातौं […]

प्रधानमन्त्रीले संसद विघटन गरेर गिनिज बुकमा नाम लेखाउन खोजे : दिनानाथ शर्मा

राष्ट्रियसभामा माओवादी केन्द्रका संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक संसद विघटन गरेर गिनीज बुकमा नाम लेखाउन खोजेको बताएका छन् । राष्ट्रियसभाको बर्षे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै शर्माले हामीलाई संसद विघटन गरेर गिनिज बुकमा नाम लेखाउन आवश्यक नभएको उल्लेख गरे । उनले संसद विघटन गर्नु संविधान विपरितको काम रहेको बताउँदै प्रधानमन्त्रीले संसद मात्र नभई कम्युनिष्ट आन्दोलन नै विघटन गर्न खोजेको आरोप लगाए ।  सांसद शर्माले प्रधानमन्त्रीले अब आत्माल

संसद विघटन विरुद्ध उत्रिन नागरिक अगुवाको अपील

८ जेठ, काठमाडौं । संसद विघटन विरूद्ध उत्रिन नागरिक अगुवाहरुले अपील गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले चालेको प्रतिगामी कदमले संविधान र संसदीय सर्वोच्चताको चिरहरण गरेकाले यसविरुद्ध उत्रिन उनीहरुले अपील गरेका हुन् । शुक्रबार मध्यरातमा संसद विघटन गरिनु गत ५ पुसको प्रतिगमनकै पुनरावृत्ति भएको निष्कर्ष निकालिएको छ । ‘…मध्यरातमा प्रधानमन्त्री ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपति […]

संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र : रामचन्द्र पौडेल

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको आरोप लगाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (५)अनुसार भोलि साँझसम्म नयाँ सरकार गठनको लागि आह्वान गरेपछि नेता पौडेलले यस्तो आरोप लगाएका हुन्। उनले नयाँ सरकार गठनको लागि कम्तीमा तीन दिन दिनुपर्ने बताएका छन्। उनले दलहरूलाई संविधान जोगाउने प्रयासमा लाग्न अपिल गरे।