संसद विघटन गर्नु परिवर्तन विरोधी हुनु होइन : गणेशप्रसाद तिमिल्सिना

काठमाडौं, २४ फागुन। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान प्रयोगको गलत अभ्यासले संसद र सरकारले प्रभावकारीरुपमा काम गर्न नसकेको बताएका छन्। बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलहरु आफू ठिक ढंगले नचल्ने तर दोष संविधान, कानून र व्यवस्थामाथि थोपरेर उम्कन नमिल्ने जनाए। सरकार अफ्ठयारोमा पर्दा संसद विघटन गर्नेकुरा संसारभरको अभ्यास भएकाले नौलो मान्नु नपर्ने उनले बताए।

सम्बन्धित सामग्री

अध्यक्ष तिमिल्सना र आयरल्याण्डका माथिल्लो सभाका अध्यक्षबीच भेटवार्ता

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष  जेरि बट्टिमरबीच भेटवार्ता भएको छ। नेपालको पाँचदिने औपचारिक भ्रमणमा आएर अध्यक्ष बट्टिमरले सोमबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता गरेका...

अध्यक्ष तिमिल्सिना र बेल्जियमकी सभामुखबीच भेटवार्ता

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेल्जियमको सिनेटका सभामुख स्टेफाइन डि होसकाबीच भेटवार्ता भएको छ ।  अन्तर व्यवस्थापिका संघ (आइपियु)को १४७औँ महासभामा भाग लिन एगोलामा रहेका सभामुख तिमिल्सिना र डि होसबीच...

अध्यक्ष तिमिल्सिना र दक्षिण कोरियाका राजदूत सुकबीच शिष्टाचार भेट

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोँ‍ग सुकले बिदाईका क्रममा शिष्टाचार भेट गरेका छन्।  नेपालमा आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत सुकले सिंहदरबारस्थित कार्यकक्षमा बुधबार...

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र बेलायती सभामुख होयलबीच भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलबीच भेटवार्ता भएको छ ।

स्वतन्त्रले काम गर्न सक्दैनन् : गणेशप्रसाद तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र उमेदवारले निर्वाचनमा जित हासिल गरे पनि काम गर्न नसक्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित ‘अबको दृष्टि, स्वाभिमानसहितको समृद्धि’ विषयक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र उमेदवारले जितेर संसद्मा केही काम गर्न नसक्ने बताएका हुन् । उनले स्वतन्त्र उमेदवारले संसद्मा बोलेर अलिकति चेतना जगाउन सके पनि आम रूपमा […]

चिनियाँ नेता ली चान्शु र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालको औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ। भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको...

विश्व स्वास्थ्य संगठनका महानिर्देशक फर्किए

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा नारायण खड्का र मन्त्री खतिवडासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए।

को हुन् राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ? - Naya Patrika

राष्ट्रियसभा अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । राष्ट्रियसभाको आज संघीय संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकले तिमिल्सिनालाई अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरेको हो । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले...पूरा पढ्नुहोस् »