माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन ठीक गरेँ भनेर अझै जनताका आँखामा छारो हाल्न खोजेको बताएका छन् । शनिवार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले दलभित्र छलफल नै नगरी हठात रुपमा संविधान विपरित प्रतिनिधिसभा विगठन गर्नु प्रतिगमन हैन भन्दै ओलीलाई प्रश्न गरेका छन् । आफूभन्दा अगाडि बोलेका एमाले अध्यक्ष ओलीले आफूले संविधान अनुसार सदन विघटन गरेको दावी गरेका थिए । सो अभिव्यक्तिमाथि जवा