प्रादेशिक राजधानीको माग गर्दै वीरगञ्जमा रिले अनशन

वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन माग गर्दै शुक्रबारदेखि रिले अनशन सुरू भएको छ। प्रदेश नं. २ को राजधानी वीरगञ्जलाई बनाउन माग गर्दै सत्ताधारी नेपाली कांग्रेस ,प्रतिपक्षी दल एमालेका स्थानीय नेता तथा नागरिक समाजका अगुवाहरूले बिहिबारदेखि आन्दोलन सुरू गरेका हुन्। वीरगञ्जको घण्टाघरमा संघर्ष समितिको आयोजनामा सुरू भएको रिले अनशनको पहिलो दिन पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्र…

सम्बन्धित सामग्री

कांग्रेस पार्टी कार्यालयमा विद्यार्थीले थाले रिले अनशन

कांग्रेस रामेछापको पार्टी कार्यालयमा नेपाल विद्यार्थी संघको एक समूहले रिले अनशन सुरु गरेको छ। मंगलबारबाट विद्याथीका विभिन्न मागसहित पार्टी कार्यालयको मूल ढोकामा सातजना युवाले  सात बुँदे माग राखेर रिले अनशन सुरु...

देउखुरीमा जग्गा फुकुवाको माग गर्दै स्थानीयको रिले अनशन

२४ वैशाख, दाङ । लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा रोक्का गरिएको जग्गा फुकुवाको माग गर्दै स्थानीय वासिन्दाले सुरु गरेको रिले अनशन ६ दिन पुगेको छ । राजधानी व्यवस्थापन गर्ने भन्दै ३२ महिनादेखि रोकिएको जग्गा फुकुवा गर्न माग राख्दै स्थानीय वासिन्दाले लुम्बिनी प्रदेश सरकारको मुख्य प्रशासनिक भवनको मूलगेटमा रिले अनशन बसेका हुन् । देउखुरीमा राजधानी घोषणा हुनुअघि […]

३८ दिनपछि तोडियो रिले अनशन

रौतहट : रौतहटको वृन्दावन नगरपालिकामा विभिन्न सूचनाको माग गर्दै ३८ दिनदेखि जारी रिले अनशन आजबाट सकिएको छ। विभिन्न सूचनाको माग गर्दै रिले अनशनमा बसेकाहरूको एउटा माग पूरा भएपछि अनशन तोडिएको हो।अनशनकारीहरूका मागमध्ये बैंक स्टेटमेन्ट उपलब्ध गराएको र पछि बाँकी माग क्रमशः पूरा गर्दै जाने शर्तमा रिले अनशन तोडिएको वृन्दावन नगरपालिका वडा नं–४ का वडाध्यक्ष श्यामनन्दन यादवले जानकारी दिए। बिहीबार कार्यक्रम आयोजना गरी रिले अनशन तोडेका छन्। वृन्दावन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे

दुजाङलाई नेविसंघ अध्यक्षबाट हटाउन माग गर्दै सानेपामा रिले अनशन

काठमाडौं : अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस निकट नेविसंघका असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा रिले अनशन सुरु गरेका छन्। म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरि नयाँ पदाधिकारीसहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ वृहत संघर्ष समितिले शनिबारबाट रिले अनशन सुरु गरेका हुन्। अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला…

अन्यत्र पढ्न माग गर्दै नोबेलमा रिले अनशन

नोबेल मेडिकल कलेजका विद्यार्थीले अन्य शिक्षण अस्पतालमा पढ्नका लागि स्थानन्तरणको माग राख्दै रिले अनशन सुरु गरेका छन् । चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षाबाट पास गरेर नोबेल मेडिकल कलेजमा पढ्दै आएका विद्यार्थीले अन्य शिक्षण अस्पताल स्थानन्तरण गर्न पाउनुपर्ने माग गर्दै आजदेखि माइतीघर मण्डलामा रिले अनशन सुरु गरेका हुन् । उक्त कलेजमा पढ्ने विद्यार्थीले सरकारले …

देउवाको गृहजिल्लामा पुनः वडा अधिवेशनको माग गर्दै रिले अनशन

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस कार्यकर्ताले रिले अनशन सुरु गरेका छन्।डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग गर्दै पार्टी कार्यालयमा बिहीबारदेखि रिले अनशन सुरु गरिएको हो। चार बुँदे मागसहित आफूहरू रिले अनशनमा बसेको कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणाकर भट्टले बताए।हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, कथित अवैधानिक वडा अधिवेशन बदर गर्नुपर्ने र वैधानिक

कांग्रेस केन्द्रीय कार्यालयमा रिले अनशन

काठमाडौँ– नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले  केन्द्रीय कार्यालय सानेपामा पार्टीको क्रियाशील सदस्यता तत्कालन सार्वजनिक गर्न माग राख्दै रिले अनशन सुरु गरेका छन् । सभापति शेरबहादुर देउवा इतर समूहका जिल्ला सभापतिहरुले रिले अनशन गरेका हुन् । विहीबार तीनवटा जिल्लाका सभापति र दुईजना युवा नेताहरु अनशनमा बसेका छन् । विहीबार तनहुँ सभापति बैकुण्ठ न्यौपाने, सुर्खेत सभापति कमलराज रेग्मी […]

सानेपामा पौडेल पक्षीय जिल्ला सभापतिहरूको रिले अनशन सुरु

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरूले रिले अनशन सुरु गरेका छन् । बुधबार विहान ११ बजेदेखि पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरूले रिले अनशन सुरु गरेका हुन् । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवार हुने प्रावधानमा एकरुपता ल्याउन लगायत उनीहरुको माग छ । उनीहरुको मागको सन्दर्भमा पौडेल पक्षीय शीर्ष नेताको बैठक बसिरहेको छ । क्रियाशील सदस्यताबारे भएको सहमति कार्यान्वयन, जिल्ला सभापतिहरूको माग लगायतका विषयमा पूर्व महामन्त्री प्

मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थीको रिले अनशन शुरु

मध्यपश्चिम विश्वविद्यालयमा संयुक्त विद्यार्थी संगठनले बुधबारदेखि रिले अनशन शुरु गरेका छन् । विद्यार्थीले राखेको १८ बुँदे मागको विश्वविद्यालयले बेवास्ता गरेको भन्दै अनिश्चितकालका लागि रिले अनशन शुरु गरेका हुन् । विद्यार्थीहरुले आफुहरुले राखेको माग सम्बोधन गर्न विश्वविद्यालयले चासो नदेखाएको भन्दै चरणबद्ध आन्दोलनका क्रममा बुधबार रिले अनशन शुरु गरेका हुन् ।विद्यार्थीसँगै प्राध्यापकहरू पनि आन्दोलनमै उत्रिएका छन् । विशेषगरी उपकुलपतिको कार्यशैलीप्रति विद्यार्थी र प्राध्यापकहरूले असन्तुष्ट जनाइरहेका छन्

शिक्षकको रिले अनशन शुरु

१५ साउन, काठमाडौं । नेपाल शिक्षक महासंघ आवद्ध शिक्षकहरु रिले अनशन बसेका छन् । विभिन्न ३४ बुँदे माग राख्दै आन्दोलन थालेको महासंघले चौथो चरणको आन्दोलन गरिरहेको छ । सरकारले महासंघको मागलाई बेवास्ता गरेको भन्दै आज बिहान ८ बजेदेखि  शिक्षकहर एक दिने रिले अनशन शुरु गरेका हुन् । महासंघ आवद्ध शिक्षकहरु देशभरिका ८३८  निकाय र काठमाडौँको […]