२४ वैशाख, दाङ । लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा रोक्का गरिएको जग्गा फुकुवाको माग गर्दै स्थानीय वासिन्दाले सुरु गरेको रिले अनशन ६ दिन पुगेको छ । राजधानी व्यवस्थापन गर्ने भन्दै ३२ महिनादेखि रोकिएको जग्गा फुकुवा गर्न माग राख्दै स्थानीय वासिन्दाले लुम्बिनी प्रदेश सरकारको मुख्य प्रशासनिक भवनको मूलगेटमा रिले अनशन बसेका हुन् । देउखुरीमा राजधानी घोषणा हुनुअघि […]