दुजाङलाई नेविसंघ अध्यक्षबाट हटाउन माग गर्दै सानेपामा रिले अनशन

काठमाडौं : अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस निकट नेविसंघका असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा रिले अनशन सुरु गरेका छन्। म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरि नयाँ पदाधिकारीसहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ वृहत संघर्ष समितिले शनिबारबाट रिले अनशन सुरु गरेका हुन्। अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला…

सम्बन्धित सामग्री

असन्तुष्ट नेविसंघको एक समूहले थाल्यो कांग्रेस केन्द्रीय कार्यालयमा रिले अनशन

काठमाडौं । नेविसंघको एक समूह नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा रिले अनशनमा बसेको छ । नेविसंघ सभापति दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्ट नेविसंघको एक समूहले शनिबारदेखि रिले अनसन सुरू गरेको हो । शनिबार पहिलो दिन निश्चल महर्जन र अंशुल केसी अनशनमा बसेका थिए भने आइतबार (दोस्रो दिन) अमन भुसाल (रुपन्देही) र राजेन्द्र चटौत (कैलाली) अनशनमा बसेका […]

नेविसंघका असन्तुष्ट पक्ष पार्टी कार्यालय सानेपामा रिले अनशनमा

काठमाडौँ- अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस निकट नेविसंघका असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा रिले अनशन सुरु गरेका छन् । म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरी नयाँ पदाधिकारीसहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ वृहत् संघर्ष समितिले शनिबारबाट रिले अनशन सुरु ...

पोखरा विश्वविद्यालयमा नेविसंघको अनशन

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पोखरा विश्वविद्यालयमा रिले अनशन शुरु गरेको छ । विश्वविद्यालयले अनावश्यकरुपमा सम्बन्धन दिएको विरोधमा नेविसंघले अनशन शुरु गरेको हो ।

काठमाडौँ मेडिकल कलेजका विद्यार्थी आन्दोलित

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबार प्रदर्शन गरेका छन् । अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीलगायतसँगै विद्यार्थी र अभिभावकले प्रदर्शन गरेका हुन् । अतिरिक्त शुल्कको विरुद्धमा एक महिनादेखि सुरु भएको आन्दोलन अन्तर्गत विद्यार्थीले काठमाडौँ मेडिकल कलेज परिसर सिनामंगलमा चौथौ दिन पनि रिले अनशन जारी राखेका छन् । आन्दोलनमा सहभागीले अतिरक्त शुल्क माग्दा र रकम […]

नेविसंघद्वारा प्रदेश सरकारविरुद्ध रिले अनसन

जनकपुर । कोरोना संक्रमित बिरामीलाई निःशुल्क उपचारको माग लिएर आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदेश नम्बर २ को सरकारको विरुद्धमा रिले अनशन थालेका छन् ।नेपाली काँग्रेसको भातृ संगठन नेविसंघ धनुषाले मुख्यमन्त्री लालबाबु राउतको राजीनामासहित विभिन्न माग राख्दै  बुधबारदेखि रिले अनशनमा गरेको हो । नेविसंघले बुधबार जनकपुरधामको जनक चोकमा बसेर विद्यार्थीहरुको समेत सहभागितामा अनशन थालेको छ।कोरोना संक्रमणको दोश्रो लहरका कारण आमजनता उपचार अभावमा वञ्चित रहेको अवस्थामा सरकारलाई जिम