काठमाडौँ– नवलपरासीका मिटरब्याज पीडित किसानले फेरि धर्ना सुरु गरेका छन् । सुस्ता र प्रतापपुर गाउँपालिका तथा रामग्राम र बर्दघाट नगरपालिकाका ७७ जना मिटरब्याज पीडित किसानहरूले बुधबारदेखि माइतीघर मण्डालमा धर्ना सुरु गरेका हुन् ।
गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन र प्रहरी कार्यालय नवलपरासीले मिटरब्याजको ...