मिटरब्याजी पीडितलाई गृहको आग्रह- ‘प्रमाणसहित उजुरी दिनुस्’

काठमाडौं । गृह मन्त्रालयले देशभरका मिटरब्याजी पीडितहरूलाई प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ । मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै देशभरका आर्थिक अपराधीहरूलाई कानूनको दायरामा ल्याई कारबाही गर्न मिटरब्याजी पीडितहरूलाई भदौ ५ गते सम्ममा उजुरी दर्ता आग्रह गरेको हो । मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्रीको निर्देशनमा शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न […]

सम्बन्धित सामग्री

सतसट्ठी जिल्लामा मिटरब्याजी पीडित

काठमाडौं, जेठ २९ । मिटरब्याज जाँचबुझ आयोगमा २२ हजार मिटरब्याजी पीडितले उजुरी दिएका छन्। मधेश प्रदेशका आठसहित ६७ जिल्लाका मिटरब्याजी पीडितले उजुरी दिएका हुन्। सरकारले वैशाख १७ गते विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको मिटरब्याज जाँचबुझ आयोगमा सबैभन्दा बढी मधेश प्रदेशमा उजुरी आएका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत आयोगमा उजुरी दिनेमा बाराका सबैभन्दा बढी […]

पर्सामा मिटरब्याजीसम्बन्धी नौ सय ८४ उजुरी दर्ता - NepaliPatra

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा हालसम्म अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी नौ सय ८४ वटा निवेदन दर्ता भएको छ । मिटरब्याजीहरुको कारण दुःख पाएको भन्दै पीडितले हालसम्म नौ सय ८४ वटा निवेदन दर्ता गराएको जिल्ला प्रशासन कार्यालय पर्साका मिटरब्याजी पीडित सहायता कक्षका प्रमुख गौरीशङ्कर साहले जानकारी दिए । सरकारले मिटरब्याजीविरुद्ध अध्यादेशमार्फत कानुन बनाइ ठगी गर्ने […]

सतसट्ठी जिल्लामा मिटरब्याजी पीडित

मिटरब्याज जाँचबुझ आयोगमा २२ हजार मिटरब्याजी पीडितले उजुरी दिएका छन्। मधेश प्रदेशका आठसहित ६७ जिल्लाका मिटरब्याजी पीडितले उजुरी दिएका हुन्। सरकारले वैशाख १७ गते विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको मिटरब्याज जाँचबुझ आयोगमा सबैभन्दा बढी मधेश प्रदेशमा उजुरी आएका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत आयोगमा उजुरी दिनेमा बाराका सबैभन्दा बढी छन्।