मिटरब्याजी आतंक बन्द गराऊ

मिटरब्याजी आतंक पछिल्लो समयमा निकै बढ्दो छ । मिटरब्याजी साहुले ऋण लिएको पैसा ‘ब्याजको स्याज’ मात्र नभएर मनोमानी रूपमा दिन दुईगुणा र रात चौगुणाका हिसाबले बढाउँदै लगेर लाखको ऋण करोडमा पु¥याउने र जग्गा तथा भएभरका सम्पत्ति हडप्ने गरिरहेका छन् । यसको पीडा प्रशासन र अदालतसम्म पुगे पनि मिटरब्याजीमाथि अहिलेसम्म कारबाही हुन सकेको छैन । परिणामतः […] The post मिटरब्याजी आतंक बन्द गराऊ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बालकुमारीको अन्तर्य : बेरोजगारमाथि ‘स्वेत आतंक’

काठमाडौं – राजनीतिक भाष्यमा आतंक दुई प्रकारका हुन्छन् । एउटा– लाल आतंक, अर्को– स्वेत आतंक । ललितपुरको बालकुमारीमा शुक्रबार कम्युनिस्ट नेतृत्वको सरकारले ‘स्वेत आतंक’ मच्चायो । हुन त सरकारको नेतृत्व लालबस्त्रधारी माओवादी पार्टीका सुप्रिमोले गरेका छन् । गृहमन्त्री पनि लाल पृष्ठभूमिकै हुन् । तर, राज्यले नागरिकमाथि जुन व्यवहार गर्‍यो, त्यो ‘लाल आतंक’ नभएर पूर्णतः ‘स्वेत […]

सिन्धुलीमा फेरि हात्तीको आतंक

सिन्धुली । सिन्धुलीमा जंगली हात्तीले फेरी आतंक मच्चाएका छन् । एक हप्ता अघिदेखि कोशी टप्पु बन्य जन्तु आरक्षणबाट सिन्धुली पसेका जंगली हात्तीले कमलाखोच क्षेत्रको कमलामाई नगरपालिका–१४ रानीवास चन्दनपुरमा सर्वसाधरणहरुको ४ वटा घर भत्काएका छन् । यसवर्ष पटक पटक जंगली हात्तीको प्रवेशले दुधौली नगरपालिका र कमलामाई नगरपालिका क्षेत्रमा आतंक मच्चाउदा सामान्य जनजीवन प्रभावित बनेको छ । […]

मोहन्यालको कुईने गाउँमा बाघ आतंक

टीकापुर । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित कुइने गाउँमा बाघले आतंक मच्चाएको छ । बाघले स्थानीयका बाख्रामा आक्रमण गरी आतंक मच्चाको हो । सोमबार साँझ मोहन्याल गाउँपालिका–७ कुईने गाउँमा रहेको कालिका सामुदायिक वन नजिक बाघले बाख्रा आक्रमण गरी स्थानीयका २१ वटा बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कालिका सामुदायिक वनको सरंक्षण क्षेत्रभित्र घरबाट […] The post मोहन्यालको कुईने गाउँमा बाघ आतंक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

ठोरीमा आतंक मच्चाउने बाघ नियन्त्रणमा

१९ असार, काठमाडौं । पर्साको ठोरीमा आतंक मच्चाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । एक सातादेखि ठोरी गाउँपालिका-१ मा गाउँ पसेर आतंक मच्चाएको पाटे बाघलाई निकुञ्जका बगही सेक्टरका सहायक वार्डेन प्रमोद यादवको टोलीले नियन्त्रणमा लिएर कसरा लगेको हो । इन्जेक्सनको माध्यमबाट बेहोस बनाएर शनिबार नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको वन्यजन्तु एम्बुलेन्सद्वारा कसरा लगिएको […]

झापामा भारतीय हात्तीको आतंक

काठमाडौं । भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापामा जंगली हात्तीको आतंक फेरि सुरु भएको छ । झापाको दुई तिहाइ भाग जङ्गली हात्तीका कारण प्रताडित छ । हात्ती नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासले दिगो समाधान दिन सकेको छैन । झापाको उत्तरी गाउँ बाहुनडाँगीमा जङ्गली हात्तीको आतंक सुरु भएको थियो । त्यसयता विस्तारित मानव–हात्ती द्वन्द्व […]

सुर्नयामा चितुवा आतंक, स्थानीयवासी त्रसित

बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा चितुवाले आतंक मचाएको छ। गाउँपालिकाको वडा नं ८ को ढोले क्षेत्रमा चितुवाले आतंक मचाएको हो।दिउँसोको समयमा जंगलमा चराउन लगेका र रातिको समयमा गाउँमै पसेर खसीबाख्रालाई चितुवाले आक्रमण गरी लग्ने गरेको स्थानीय बासिन्दाले बताएका छन्। चितुवा बथान सहित गाउँमा पसेर आतंक मचाएको स्थानीय तेजन बोहराले बताए। रातिको समयमा चितुवा गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा जाग्राम बस्न थालेका छन्। चितुवाबाट घरपालुवा जनावर जोगाउन रातिको समयमा पहरा दिनुपर्ने अवस्था आएको छ। जंगलबाट

वन्यजन्तु आतंक नियन्त्रण गर्न माग

सरोकारवालाले वन्यजन्तु आतंक नियन्त्रण गर्न माग गरेका छन् । वन्यजन्तुको आक्रमण र आतंकबाट नेपालमा वर्षेनी सयौं नागरिकको ज्यान जाने र घाइते हुने क्रम निरन्तर बढिरहेको छ भने वन्यजन्तुबाट हुने नागरिकको धनसम्पत्ति, खेतीपाती र गाईवस्तुको क्षति बढेको भन्दै सरोकारवालाले वन्यजन्तुको आतंक नियन्त्रण गर्न माग गरेका हुन् ।सामुदाकिय वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले वन्यजन्तुको आतंकका कारण […]

डोटीमा बँदेल आतंक, दुई दिनमा तीन जना घाइते

धनगढी – केही दिनयता डोटीमा बदेलले आतंक मच्चाएको छ। डोटीको आदर्श गाउँपालिकामा बदेलले आतंक मच्चाएको हो। दुई दिनयता बदेलले गाउँपालिकाको वडानम्बर ४ मा मात्रै ३ जनालाई आक्रमण गरिसकेको छ। बिहीबार बदेलको आक्रमणबाट २ जना घाइते भएका थिए भने शुक्रबार थप एक जनालाई बदेलले आक्रमण गरेको छ। बिहीबार हन्नेकाँडामा बदेलले स्थानीय १५ वर्षीय गणेश नेपालीलाई घाइते […]

बर्दियामा जंगली हात्ती आतंक

बर्दिया । बर्दियामा जंगली हात्तीको आतंक बढेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–१ मा जंगली हात्ति आतंक बढेको हो । दिनहुँ जस्तो निकुञ्जबाट आउने हात्तीले स्थानीयले लगाएको अन्न बाली क्षती गर्नुका साथै घर भत्काउनु थालेपछि स्थानीय चिन्तित बनेका छन् । हात्तीले आज बिहान गेरुवा–१ बनखेतका स्थानीय जनक थापाको घर भत्काउनुका साथै […]

बाँकेमा बढ्यो पाटेबाघको आतंक

बाँकेमा पाटेबाघको आतंक पुनः बढेको छ। केही समयसम्म शान्त रहेको जिल्लामा बाघको आतंक अहिले पुनः बढेको हो।...